Search

मध्यपुर थिमिमा मनाइने सिन्दुरे जात्रा सम्पन्न

मध्यपुर थिमिमा मनाइने सिन्दुरे जात्रा सम्पन्न
२ बैशाख, बाँपिझ्याला, काठमाण्डौं । बिस्का जात्राको क्रममा भक्तपुरको मध्यपुर थिमिमा सिन्दुरेजात्रा मनाइएको छ । हरेक वर्षको सुरुवातमा भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुरे जात्रा बिस्केट जात्रा अन्तर्गत हुने एक महत्त्वपूर्ण जात्रा हो । बिस्केट (बिस्काः) जात्राको अवसर पारेर मनाइने ३२ टोलबाट देव देवताका खट बालकुमारी मन्दिरमा ल्याइन्छ । त्यहाँ सबै खट आइपुगेपछि सिन्दुरेजात्रा मनाइन्छ । देवता खटमा राखी धिमेबाजाका साथ... Read More

प्राचीन नगर ‘तुख्यः’को चाकु एक परिकार अनेक

प्राचीन नगर ‘तुख्यः’को चाकु एक परिकार अनेक
चाकु चाख्न माघेसंक्रान्ति नै कुर्नुपर्छ भन्ने छैन। अन्य महिनामा पनि खान मिल्छ। यात्रा त रसुवातिरको थियो तर प्राचीन नगर ‘तुख्यः’को नगरद्वारभित्र प्रवेश गर्नासाथै नगरभर जताततै मगमग सुगन्ध फैलिएको थियो। यो त्यो बेलाको सन्दर्भ हो जतिबेला माघे संक्रान्ति आउनै लागेको थियो। त्यो बिहान पारिवारिक यात्राका सबैको मुख मिठ्याउन र तलतल मेटाउन अनि यस यात्राका क्रममा भेटिने आफन्त, चिनारु र सहयोगीलाई समेत... Read More

माघे संक्रान्ति (मंकर सक्रान्ती) र नेपाली परम्परा

माघे संक्रान्ति (मंकर सक्रान्ती) र नेपाली परम्परा
माघे संक्रान्ति नेपाली परम्परामा अहिले जो कोहीले मान्दै आएपनि विशेषतः किराँती वंशका अनुयायी र तिनका वंशजमा आएका सन्तानहरूले धुमधामकासाथ मनाउँदै आएका छन् । यसमा यही जातित्व भनेर छुट्ट्याउनुपर्ने जरुरी देखिन्न, किनकि यो एउटा भौगोलिक वातानुकूलित विषय पनि हो र यो ब्रम्हाण्ड सम्बन्धिको भौतिक शास्त्र अन्तर्गत पनि पर्दछ । सूर्य, पृथ्वी र अन्य ग्रह समेतमा पर्ने यो विज्ञान शास्त्र अन्तर्गत पनि... Read More

योमरी पुन्ही–ठिलापुनीस

योमरी पुन्ही–ठिलापुनीस
उपेन्द्र प्रधानऐतिहासिक कथा अनुसार पाञ्चाल देश हालको पनौती मा सुचन्द्र महाजन नाम गरेका एक दानी र धर्मात्मा दम्पति बस्दथे । उनीहरुको दयालु स्वभाव संसारभर फैलिएको थियो । एक दिन कुबेरलाई सुचन्द्र महाजन दम्पति कत्तिको दानी रहेछन् भनि बुझ्न मन लागेछ । कुबेरले एक दरिद्र रुप धारण गरी उक्त महाजनको घरमा माग्न पुगेछन् । महाजन दम्पतीले दरिद्र रुपी माग्नेलाई स्वागत सत्कार... Read More

प्राचिन शहर दोलखामा बाला चतुर्दशी मेला !

प्राचिन शहर दोलखामा बाला चतुर्दशी मेला !
यथार्थ सत्य हो दोलखा नेवारहरूको प्राचीन थलो हो । छिमेकी राष्ट्र चीनको तिब्बत प्रान्तसँगको दौत्य सम्बन्ध रहेको छ । १६ औँ शताब्दी पहिले देखि नै व्यापारिक सम्बन्ध रहेको अलग्गै पहिचानको थलो प्राचीन बस्ती दोलखा र दोलखामा रहेको साक्षात भीमेश्वर मन्दिर । जसको महिमा र गरिमा सर्वत्र व्यापक छ र साक्षत्कारको चर्चा बारम्बार दोहर्याइ रहन नपर्ला । तर पनि दोलखाको साँस्कृतिक... Read More

तिहार पर्व, जुवाको ईतिहासः कहिले देखि खेल्न थालीयो जुवा ?

तिहार पर्व, जुवाको ईतिहासः कहिले देखि खेल्न थालीयो जुवा ?
ऋग्वेदको दसौँ मण्डलको ३४औँ सूक्तभरि जुवाडेको निन्दा गरिएको छ – जुवाडेलाई सासूले हपार्छे । सुन्दर पत्नीले छाडिदिन्छे । जुवाडेलाई कसैले ऋणमा पत्याउँदैन । …जुवाडे अरुकी सुखी पत्नी र राम्रो घर देखेर दुःखी हुन्छ ।’ ऋग्वेदको दसौँ मण्डलको ४२औँ र ४३औँ सूक्तमा जुवाडे कर्मलाई वीरता र पुरुषार्थसँगै दाँजेको जस्तो पनि लाग्छ । ४२औँ श्लोकको भाव भन्छ, ‘जसरी जुवामा हार्नेले जित्नेलाई खोजेर... Read More

दशैंको छैठौं दिन– आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

दशैंको छैठौं दिन– आज कात्यायनी देवीको पूजा आराधना गरिँदै
दशैंको छैठौं दिन, आज (शुक्रबार) नवदुर्गामध्येकी कात्यायनी देवीको पूजा आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप आश्विन शुक्ल षष्टी तिथिमा कात्यायनीको पूजा आराधना गर्न लागिएको हो। पुराणअनुसार कात्यायनको ऋषिको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले उनलाई पुत्रीको रूपमा जन्म लिने वचन दिएकी थिइन्। महिषासुर नामक दैत्यको विनाशका लागि ब्रह्मा, विष्णु र महेश्वरको अंशबाट देवी उत्पन्न भइन्। यिनै... Read More

दसैंको सेरोफेरोमा हामी, आज घटस्थापना

दसैंको सेरोफेरोमा हामी, आज घटस्थापना
खाउँला पिउँला !कहाँबाट ल्याउँला, चोरी ल्याउँला ! !धत् पापी म त छुट्टै बसौला ! ! ! हिन्दूहरूको महान चाड दसैं अधिकांश क्षेत्रमा धुमधामका साथ मनाउन तैयारी गरिरहेको अवस्थामा दोलखामा पनि दसैंको चटारो परिरहेको होला, समयको कालखण्डले कहिले कोरोना त कहिले डेंगुको प्रकोप अनि कतै भयावह दुर्घटनाले आक्रान्त पारेको हुँदो हो । कसैको छोराछोरी विदेशमा भएको कारणले मन उदासिँदा हुन्, कसैका... Read More

दोलखामा ईन्द्रजात्राको अवसरमा ईन्द्रध्वजारोहन – लिङ्गो गाड्ने र आकाश भैरवको मुर्ति प्रदर्शन

दोलखामा ईन्द्रजात्राको अवसरमा ईन्द्रध्वजारोहन – लिङ्गो गाड्ने र आकाश भैरवको मुर्ति प्रदर्शन
बाँपीझ्याला, दोलखा । ऐतिहासिक शहर दोलखामा ईन्द्रजात्राको अवसरमा लिङ्गो गाड्ने र आकाश भैरवको मुर्ति प्रदर्शन गरी जाँड (काता) खुवाउने जात्रा सम्पन्न भएको छ । दोलखा नेपाल भाषामा मेम्सी स्वारीउरी व ह्वाथो भोके काता तोन्केय नखत भन्ने गरिन्छ । यसरी लिङ्ग भीमेश्वर नगरपालीका वडा नं. २ दोलखा माथिल्लो टोल, कोर्छे टोल र दुङ्गलटोल अर्थात त्रिपुरा सुन्दरीको मन्दिर अगाडी गाड्ने प्रचलन रहेको... Read More

हरितालिका तिज

हरितालिका तिज
परिवारको रक्षार्थ आज व्रत बसेका नारीहरुको अटल सौभाग्य र सदासर्वदा भरिभराउ कोखकालागि भगवान स्वंयम धर्तीमा झर्छन जस्तो भान हुन्छ । हिजोको दरको भरमा आज आस्था र परम्पराको एउटा सहृदय अर्चना गरिन्छ, निराहार र निर्जला व्रत बस्ने चलनलाई भने आज हामी यस आलेखको शुरुमै परिमार्जन गरेर आफ्नो स्वास्थ सुहाउँदो तवरले सहज र सरल व्रत बस्ने परामर्श दिन चाहन्छौं । पार्वतीले शिवजी... Read More
1 2 3 12