Search

साँस्कृतीक शहर भक्तपुरमा शुरु भयो विस्केट जात्रा

साँस्कृतीक शहर भक्तपुरमा शुरु भयो विस्केट जात्रा
बाँपीझ्याला, काठमाण्डौं । भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आइतबारदेखि सुरु भएको छ । बिस्केट जात्राका लागि आवश्यक नित्यपूजा बिहान ५ बजेबाट सुरु भएसंँगै जात्रा सुरु भएको हो । आइतबार साँझ भैरवनाथको रथ तानिएको छ । प्रत्येक वर्ष नयाँ वर्ष सुरु हुनु चार दिन अगाडि प्रसिद्ध पाँंचतल्ले मन्दिर अगाडि राखेर बनाएको भैरवनाथको रथ तान्ने गरिन्छ । यसलाई द्यो क्वह विज्याइगू अर्थात देवता... Read More

कोरोनाले सुस्ताएको बागलुङ पर्यटन व्यवसायमा सुधार हुर्दै

कोरोनाले सुस्ताएको बागलुङ पर्यटन व्यवसायमा सुधार हुर्दै
बाँपीझ्याला, काठमाण्डौं । कोरोनाले सुस्ताएको बागलुङको पर्यटन व्यवसायमा उल्लेख्य सुधार आएको छ । थोरै मात्रमा पर्यटक देखिने बागलुङमा दुई वर्ष यता धेरै पर्यटक देखिन थालेका छन् । मुक्तिनाथ, ढोरपाटन र कालिका दर्शनका लागि आउने पर्यटकको चाप बागलुङमा निकै बढेको छ । लामो पुल, पञ्चकोट लगायतका स्थानले आफूहरुलाई तानेको पर्यटकहरु बताउँछन् । कालिका मन्दिर परिसर र पञ्चकोटमा पर्यटक बोक्ने सवारी साधनहरुको... Read More

भीमेश्वर र जनकपुरधाम बिच भगिनी सम्वन्ध कायम

भीमेश्वर र जनकपुरधाम बिच भगिनी सम्वन्ध कायम
बाँपीझ्याला, दोलखा । भीमेश्वर नगरपलीका दोलखा र जनकपुर उपमहानगरपालीका जनकपुर बिच भगिनी सम्वन्ध कायम भएको छ ।भीमेश्वर नगरपालिका दोलखा र जनकपुरधाम उपमहानगरपालिका धनुषा बीच हिजो भगिनी सम्बन्ध स्थापनार्य समझदारी पत्रमा भीमेश्वर नगरपालीका प्रमुख भरत बहादुर केसी र जनकपुर उपमहानगरपालीकाका प्रमुख लाल किशोर साह ले एक समारोहबीच हस्ताक्षर गर्नुभयो । सो अवसरमा भानु–विद्यापति सालिकको शिलान्यास समेत सम्पन्न भयो । सँस्कृती र... Read More

बुद्ध एयरको बोर्डिङ पासमा अन्नपूर्ण केबलकारको आकर्षक छुट प्याकेज

बुद्ध एयरको बोर्डिङ पासमा अन्नपूर्ण केबलकारको आकर्षक छुट प्याकेज
बाँपीझ्याला, काठमाडौँ । बुद्ध एयर र अन्नपूर्ण केबलकारबीच भएको सम्झौतामा बुद्ध एयरबाट पोखरा यात्रा गर्ने यात्रुहरुलाई प्रत्येक बोर्डिङ पासमा केबल कार आउजाउमा आकर्षक छुटको प्याकेज ल्याएको छ । कम्पनीका अनुसार बोर्डिङ पास जारी गरिएको ५ दिनभित्र अन्नपूर्ण केबलकारको प्रयोगमा मात्र यो सुविधा उपलब्ध छ । बुध्द एयर काठमाडौँबाट दैनिक १० भन्दा बढी पोखराको उडान भर्दैै आएको छ । त्यसैगरी धनगढी,... Read More

आज रामनवमीको अवसरमा सार्वजनिक बिदा

आज रामनवमीको अवसरमा सार्वजनिक बिदा
बाँपीझ्याला, काठमाण्डौं । सरकारले रामनवमीको अवसरमा आज आइतबार सार्वजनिक बिदा दिएको छ । चैत २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार गृह मन्त्रालयले आज सार्वजनिक बिदा भएको सूचना सार्वजनिक गरेको हो । गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता फणीन्द्रमणि पोखरेलले सार्वजनिक गर्नुभएको सूचनामा चैत २७ गते आइतबार रामनवमीको अवसरमा सार्वजनिक बिदा दिइएको उल्लेख रहेको छ । Read More

बर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्राको काठमाण्डौंमा सुरु

बर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्राको काठमाण्डौंमा सुरु
बाँपीझ्याला, काठमाण्डौं । बर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्राको काठमाण्डौंमा सुरु भएको छ। सेतो मच्छिन्द्रनाथको रथयात्रा प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गको तीनधारा पाठशालाबाट सुरु हुन्छ। रथयात्रा अगाडि काठमाडौं इन्द्रचोकमा रहेको केलटोलको मन्दिरबाट देवताको मूर्ति खटमा राखेर दरबारमार्गमा पुर्याइएको थियो। यसरी लगिएको मूर्तिलाई खटमा राखेर रथयात्रा सुरु हुँदै आएको छ। रथलाई दरबारमार्गको तीनधारा पाठशालाबाट तानेर असनमा पुर्याइएको छ। रथलाई... Read More

प्राचिन शहर दोलखामा श्री श्री श्री हरसिद्धी नाच प्रद्धर्शन सम्पन्न

प्राचिन शहर दोलखामा श्री श्री श्री हरसिद्धी नाच प्रद्धर्शन सम्पन्न
बाँपीझ्याला, काठमाण्डौं । श्री हरसिद्धी भवानीको १२ बर्षे मेला २०७८ आयोजक मुल समारोह समिती दोलखाको आयोजना भीमेश्वर नगरपालीका दोलखा र भक्तजन महानुभावहरुको वित्तिय सहयोग र हरसिद्धी देवगण खलकहरुको सहकार्यमा यही चैत्र २१ बेलुका ४ः३० देखि २२ गते सम्म श्री श्री श्री हरसिद्धी भवानीको १२ बर्षे नाच दोलखामा प्रद्र्धशन सम्पन्न भएको छ । उक्त कार्यक्रममा भीमेश्वर नगरपालीकाका प्रमुख भरत बहादुर केसी,... Read More

युक्रेनले नेपाल सरकारलाई रुसी आरोहीलाई आरोहणमा रोक लगाउन माग, सगरमाथा चढ्न १४ रसियाली आरोहीले लिए अनुमति

युक्रेनले नेपाल सरकारलाई रुसी आरोहीलाई आरोहणमा रोक लगाउन माग, सगरमाथा चढ्न १४ रसियाली आरोहीले लिए अनुमति
बाँपीझ्याला, काठमाण्डौं । काठमाडौँ रुस र युक्रेनको युद्धका बीच युक्रेनले नेपाल सरकारलाई पत्र लेखी रुसी आरोहीलाई आरोहणमा रोक लगाउन माग गरेको छ । नेपाल सरकारले भने कुनै पनि आरोहीलाई रोक लगाएको छैन । पर्यटन विभागका अनुसार नेपालमा सगरमाथा चढ्न रुसी आरोही आउने क्रम जारी छ । बुधबारसम्म कुल १४ जना रुसी पर्वतारोहीले सगरमाथा चढ्न अनुमति लिइसकेका छन् । विभागको तथ्यांक... Read More

मिस नेवाः वैशाख १८ गते हुर्दै, १९ सुन्दरीहरुबीच अन्तिम प्रतिस्पर्धा

मिस नेवाः वैशाख १८ गते हुर्दै, १९ सुन्दरीहरुबीच अन्तिम प्रतिस्पर्धा
बाँपीझ्याला, काठमाण्डौं । नेप्लीज फेशन होमको आयोजनामा हुँदै आएको मिस नेवाः नेपालको अन्तिम प्रतिस्पर्धा आगामी वैशाख १८ गते आइतबार काठमाण्डौंमा हुर्दैछ । १६औं संस्करणको मिस नेवाः नेपाल ११४२ कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । नेवार जातीका सुन्दरीहरुबीचको यो प्रतिस्पर्धामा विजेता बज्राचार्य, शिला प्रजापति, सलिना महर्जन, लुमन्ती महर्जन, सेलिन प्रजापति, स्नेहा श्रेष्ठ, श्रेया महर्जन, विशेषता मानन्धर, नेहा माली, कृतिका दुवाल, एभ्रील... Read More

यही चैत्र २१ गतेदेखि २४ गते सम्म प्राचीन नगरी द्वाल्खामा हरसिद्धी भवानीको जल नाच

यही चैत्र २१ गतेदेखि २४ गते सम्म प्राचीन नगरी द्वाल्खामा हरसिद्धी भवानीको जल नाच
रेखा शाक्यबाँपीझ्याला, दोलखा । यही चैत्र २१ गतेदेखि २४ गते सम्म प्राचीन नगरी द्वाल्खामा हरसिद्धी भवानीको जल नाच हुन गईरहेको छ । एक शताब्दी भन्दा बढी समयसम्म पनि द्वाल्खाको बहिर टोलको चक्र डबलीमा नाच सञ्चालन हुन नसकेको श्री त्रिशक्ति भवानी हरिसिद्धिको १२ वर्षे मेलाको नाच यही चैत्र २१ गतेदेखि २४ गते सम्म हुन गइरहेको नाचको फोटो कभरको लागि फोटोपत्रकार रेखा... Read More
1 51 52 53 54 55 90