Search

डोल्पामा मुख्यबालीका रुपमा रहेको उवा भियाउर्दै

डोल्पामा मुख्यबालीका रुपमा रहेको उवा भियाउर्दै
३ असोज बाँपीझ्याला, काठमाण्डौं । उपल्लो डोल्पाका किसानले हिउँदेबाली उवा भित्र्याउन थालेका छन् । उपल्लो डोल्पाका डोल्पाबुद्ध, छार्काताङसोङ र शेफोक्सुण्डो गाउँपालिकाका किसानले उवा लगायतका हिउँदेबाली भित्र्याउन थालेका हुन् । उच्च हिमाली भेगका साथै अत्याधिक चिसोका कारण ढिला अन्न पाक्ने भएकाले हिउँदमा लगाएको उवा अहिले भित्र्याउन लागेको डोल्पाबुद्ध गाउँपालिका–६ सिमेनका प्रेमा गुरुङले बताए । अन्य समयमा हिउँले सेताम्य हुने उपल्लो डोल्पामा... Read More

दोलखामा नेता पोखरेलेका सक्रियतामा ४५ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण

दोलखामा नेता पोखरेलेका सक्रियतामा ४५ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण
अजय प्रधान, बाँपीझ्याला, दोलखा । नेकपा एमाले वाग्मती प्रदेश कमिटीका अध्यक्ष तथा पुर्व संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री आनन्द पोखरेलको पहलमा दोलखाका विभिन्न स्वास्थ्य संस्थाहरुलाई करिव ४५ लाख मुल्य वरावरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । नेपाल चिन हिमालयन फ्रेन्सीप समाजले चिनको तिव्वत सरकार संगको सहकार्यमा दोलखाका विभिन्न स्वास्थ्य संस्थाहरुमा आवश्यक रहेको ४५ लाख मुल्य वरावरको स्वास्थ्य सामग्रीहरु वितरण... Read More

काठमाडौं महानगरपालिका भित्रका विद्यालय आजदेखि सञ्चालनमा आउने

काठमाडौं महानगरपालिका भित्रका विद्यालय आजदेखि सञ्चालनमा आउने
१०असोज, बाँपीझ्याला, काठमाडौं । कोरोना महामारीसँगै वैशाखको दोस्रो साता बन्द भएका काठमाडौं महानगरपालिका भित्रका विद्यालय आजदेखि सञ्चालनमा आउने भएको छ । काठमाडौं महानगरपालिकाले आवश्यक मापदण्ड पालना गराएर विद्यालय सञ्चालनमा ल्याउन सकिने निर्णय गरेपछि यहाँका विद्यालय सञ्चालन हुने भएको हो। दसैँको मुखमा विद्यालय सञ्चालन गर्ने महानगरपालिकाको निर्णयले भने अभिभावक अन्योलमा परेका छन् । काठमाडौँ वसन्तपुर निवासी यशोदा थापा भन्छिन्, ‘कोरोनाको डर... Read More

काठमाडौँ महानगरभित्रका स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालयले माथिल्ला कक्षाहरु असोज १० गतेबाट सञ्चालन गर्न सक्ने

काठमाडौँ महानगरभित्रका स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालयले माथिल्ला कक्षाहरु असोज १० गतेबाट सञ्चालन गर्न सक्ने
बालबालिकाको भविष्य र स्वास्थ्य सबैको चिन्ताको विषय हो, जिम्मेवार भएर अघि बढौँ — प्रमुख शाक्य७ असोज, काठमाडौँ । काठमाडौँ महानगरभित्रका वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज १० गते सञ्चालन गर्न सकिने नगर शिक्षा समितिले निर्णय गरेको छ । हिजो महानगरका प्रमुख एवं समितिका अध्यक्ष विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले विद्यालय सञ्चालन गर्दा न्युनतम रुपमा पालना गर्नुपर्ने २७ बुँदे मापदण्डसहित यस्तो... Read More

विद्यालय धमाधम खुल्न थाले, तर बालबालिकाले कहिले पाउने खोप

विद्यालय धमाधम खुल्न थाले, तर बालबालिकाले कहिले पाउने खोप
बाँपीझ्याला, काठमाडौं । कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने चेतावनी विज्ञहरुले दिँदै आएको अवस्थामा विद्यालयहरु धमाधम खुल्न थालेको छ । हिन्दुहरुको महान् चाड बडा दसैँका लागि तीन सातामात्र बाँकी रहँदा काठमाडौं उपत्यकासँगै देशका ठुला शहरमा विद्यालयमा भौतिक उपस्थितिमै पठनपाठन शुरु हुन थालेको छ । सरकारले बालबालिकाका लागि पनि कोरोनाविरुद्धको खोपलाई प्राथमिकतामा राखेको बताउँदै आए पनि त्यस्तो खोपको सुनिश्चितता... Read More

जिपी कोईराला फाउण्डेशन दोलखाको आयोजनामा सेतिदेवी विद्यालयका विद्यार्थीहरुलाई स्कुल, ब्याग, खेलकुद सामाग्री र स्टेशनरी हस्तान्तरण

जिपी कोईराला फाउण्डेशन दोलखाको आयोजनामा सेतिदेवी विद्यालयका विद्यार्थीहरुलाई स्कुल, ब्याग, खेलकुद सामाग्री र स्टेशनरी हस्तान्तरण
बाँपीझ्याला, दोलखा । गिरिजाप्रसाद कोईराला फाउन्डेसन दोलखाको आयोजनामा गिरिजा प्रशाद कोईरालाको सम्झनामा भीमेश्वर नगर पालिका वडा नं. –४ स्थित दलित बस्तिमा रहेको सेतिदेबि आधारभुत बिधालयका दलित बिद्यार्थीहरुलाई छात्रबृति प्रदान गरिएको छ । नेपाली काँग्रेसको नेता तथा समाजसेवी ईस्वर नारायण मानन्धरको हातबाट स्कुल ब्याग, स्टेसनरी र खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ । समाजसेवी ईश्वर नारायण मानन्धरले आमा ईन्द्रमायाको सम्झनामा दलित र... Read More

भारतमा संक्रामक रुप लिईरहेको निपाह भाईरसबाट सचेत रहन नेपाल सरकारको आग्रह

भारतमा संक्रामक रुप लिईरहेको निपाह भाईरसबाट सचेत रहन नेपाल सरकारको आग्रह
बाँपीझ्याला, काठमाडौं । भारतमा संक्रामक रुप लिईरहेको निपाह भाईरसबाट सचेत रहन नेपाल सरकारले पनि सर्वसाधारणलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएको निपाह भाइरस भारतमा फैलिदै गएको भन्दै सचेत रहन आग्रह गरेको हो । संक्रमित मध्ये ४५ देखि ७० प्रतिशत बढी मानिसको मृत्यु गराउन सक्ने भाइरस केही समय यता भारतमा देखिएको छ । नेपालसँगको... Read More

कागेश्वरी मनोहरा नगरपालिका वडा नं.५ आनन्दपुर थलीमा रक्तदान कार्यक्रम सम्पन्न

कागेश्वरी मनोहरा नगरपालिका वडा नं.५ आनन्दपुर थलीमा रक्तदान कार्यक्रम सम्पन्न
बालकृष्ण श्रेष्ठ “पासा”२६ भाद्र, बाँपीझ्याला, काठमाण्डौं । आज शनिवार बागमती प्रदेश नं.३ अन्तर्गतको काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका वडा नं.५ मा अवस्थित आनन्दपुर थलीमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा अन्तर्गतको उपशाखा थली तथा नेपाल ट्याक्सी व्यवसायी संघ अन्तर्गतको नमोबुद्ध ट्याक्सी प्रा.लि. द्वारा आयोजित रक्तदान कार्यक्रम सफलता पूर्वक सम्पन्न गरिएको छ । उक्त रक्तदान कार्यक्रममा करीब ४५ जनाले रक्तदान दिइएको... Read More

जहाँ समस्या, त्यहाँ उपाय रुखमा डेरा जमाएर अनलाईन कक्षामा सहभागी

जहाँ समस्या, त्यहाँ उपाय रुखमा डेरा जमाएर अनलाईन कक्षामा सहभागी
बाँपीझ्याला, काठमाण्डौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगर अनलाइन कक्षाबाट पढ्न रुखमा टाँड डेरा बनाएका छन् ।सरस्वती मावि अर्खौलेमा कक्षा १० मा अध्ययरत छात्र मगरले रुखमा डेरा बनाएर महिना दिनदेखि अनलाइन कक्षामा सहभागीता जनाइरहेका छन् । उनले अर्खौले नवरपुरको पुछारमा रहेको सिम्लेमा डाटा कनेक्सन हुने ठाउँ खोजेर रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागी हुँदैआएको बताए... Read More

लामानागी आधारभुत विद्यालय सुस्पा–क्षमावतीका बिद्यार्थीहरुलाई स्कुल व्याग तथा स्टेशनरी सामाग्री हस्तान्तरण

लामानागी आधारभुत विद्यालय सुस्पा–क्षमावतीका बिद्यार्थीहरुलाई स्कुल व्याग तथा स्टेशनरी सामाग्री हस्तान्तरण
अजय प्रधान,बाँपीझ्याला, दोलखा । सफा सुनौलो नेपाल र चाइना फाउण्डेशनको आर्थिक सहयोगमा भीमेश्वर नगरपालीका वडा नं. १ स्थित लामानागी आधारभुत विद्यालय सुस्पा–क्षमावतीका बिद्यार्थीहरुलाई स्कुल व्याग तथा स्टेशनरी सामाग्री हस्तान्तरण गरिएको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष साङ्गे धोर्जे शेर्पाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमा प्रमुख अतिथी समाजसेवी एवं नेपाली काँग्रेसका नेता ईस्वरनारायण मानन्धरको हातबाट उक्त सामाग्री हस्तान्तरण गरिएको थियो । समाजसेवी... Read More
1 35 36 37 38 39 57