Search

किरात समुदायले टुडिखेलमा सकेला उधौली चाड मनाए

किरात समुदायले टुडिखेलमा सकेला उधौली चाड मनाए
बाँपीझ्याला, काठमाण्डौं । किरात समुदायले टुडिखेलमा सकेला उधौली चाड मनाएका छन् । सकेला उधौली चाड जाडो मौसम सुरु भएको र विभिन्न जीवजन्तहरू न्यानो खोज्दै ओरालो (बेँसी) लाग्ने तथा बाली भित्र्याउने चाडका रूपमा मनाइन्छ । किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र... Read More

उधौली पर्व-योमरि पुन्हि-ठिला पुन्हिस ।

उधौली पर्व-योमरि पुन्हि-ठिला पुन्हिस ।
आज काठमाडौं उपत्यका लगायत मोफसलका नेवारहरूले यमरी पुन्हिको रूपमा चाड मनाउछन् र ज्यापुवर्गले ज्यापुहरूले ज्यापु दिवसको रूपमा मनाउँछन् भने दोलखा भीमेश्वर नगरपालिका वडा नं २ भित्रका नेवारहरूले ठिला पुनिसको रूपमा मनाउँछन् । किराँतहरुको महान चाड साकेलाको दुईवटा पर्विय पक्षहरु छन्, उगौली र उधौंली । उँगो भन्नाले ठेट नेपाली शब्दमा माथी भन्ने बुझाउँदछ र उँधो भन्नाले तल भन्ने बुझाउँदछ । ठेट... Read More

आज बालाचर्तुदशी, शतविज छर्ने, स्वर्गिय आत्माको सस्मरण गर्ने दिन

आज बालाचर्तुदशी, शतविज छर्ने, स्वर्गिय आत्माको सस्मरण गर्ने दिन
आजको तिथिमा पितृका नाममा दीपदान गरेर बालाचतुर्दशी पर्व मनाइन्छ । काठमाडौंको उपत्यकामा पशुपतिनाथ मन्दिर सँगसँगै उपत्यका बाहिर दोलखा भीमेश्वर लगायत शक्तिपिठहरुमा अघिल्लो दिनदेखि नै मानिसहरुको भीडभाड हुने गर्छ । हिजो रातभर जाग्राम बसेर, भजनकीर्तन गरेर दीप प्रज्वलन गरेपश्चात आज विहान शतबीज छर्ने चलन रहेको छ । शतबीजमा सप्तबीज हुन्छ । आउनुहोस् आजको दिनको को चर्चा गरौं । हिन्दू धर्म मान्नेहरुले... Read More

आज हरिबोधिनी एकादशी ब्रत–तुलसी विवाह (फोटो फिचर)

आज हरिबोधिनी एकादशी ब्रत–तुलसी विवाह (फोटो फिचर)
हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठूलो र महत्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ । वैदिक सनातन धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ । आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान विष्णु आजैको दिन उठ्नुहुने पुराणहरूमा उल्लेख गरिएको छ। यसैकारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो भन्ने विश्वास... Read More

छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्व के छ ?

छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्व के छ ?
बाँपीझ्याला, काठमाण्डौं । मिथिलाञ्चलमा भव्य रुपमा मनाइने छठ पर्व अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा मनाउन थालिएको छ । सूर्यकोनेपाल प्रज्ञा प्रतिष्ठानका अनुवाद विभागका प्रमुख प्रा.डा उषा ठाकुरले एक–अर्काको धर्म, भाषा र संस्कृतिलाई सम्मान गरेकाे र छठ पर्वलाई नेपालीले महान पर्वको रुपमा मान्ने गरेको बताउनुहुन्छ । छठ पर्वमा आराध्यदेव सूर्य र छठी मैयाको आराधान गरी पूजा गरिन्छ । यस हिसाबले छठ... Read More

मिथिला क्षेत्रमा छठ पर्वको रौनक छाएको छ, आज ‘नहाय–खाय’

मिथिला क्षेत्रमा छठ पर्वको रौनक छाएको छ, आज ‘नहाय–खाय’
बाँपीझ्याला, महोत्तरी । मिथिला क्षेत्रमा छठ पर्वको रौनक छाएको छ । सूर्य उपासनाको महापर्व छठका तयारीमा मिथिला क्षेत्रका जनजन परिचालित देखिँदा छन् । पर्वको प्रारम्भ व्रतालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् ।यसो त कात्तिक शुक्ल तृतीयाकै दिन व्रतालुले उसिनेको चामल, कोदो, मुसुरो, माछा मासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधि आइतबार नै सुरु गरेका हुन् । निरामिष (साविक)... Read More

मखमली फूल लोप हुर्दै, पुराना पुस्ताले अहिले पनि भाइटीकामा मखमली फूल नै खोज्ने गर्दछन्

मखमली फूल लोप हुर्दै, पुराना पुस्ताले अहिले पनि भाइटीकामा मखमली फूल नै खोज्ने गर्दछन्
बाँपीझ्याला, रामपुर रासस। ‘मखमली फुल्दा मार्सीधान झुल्दा बहिनी आउनेछिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउनेछिन्’ प्रसिद्ध गायक नारायण रायमाझीले गाएको यो गीत सुन्दा अहिले पनि समय-सान्र्दभिक लाग्छ । पुराना पुस्ताले अहिले पनि भाइटीकामा मखमली फूल नै खोज्ने गर्दछन् । ‘दाइ मेरो कहाँ गयो मखमली फूल ओइलायो’ गायक रायमाझीकै गीतका यी शब्द सुन्दा परदेशमा रहेका दाजुलाई सम्झेर बहिनीले मखमली फूल ओइलायो... Read More

फुलको पर्व तिहार

फुलको पर्व तिहार
बाँपीझ्याला, काठमाण्डौं । बर्षभरीको पर्वहरु मध्ये फुलको पर्वको रुपले परिचित तिहार पर्वको अवसरमा यहाँहरु सवैमा हार्दिक मंगलमय शुभकामना ।।। Read More

आज लक्ष्मीपूजा

आज लक्ष्मीपूजा
१८ कात्तिक, बाँपीझ्याला, काठमाण्डौं । आज कात्तिक कृष्ण आमावश्या अर्थात् गाईतिहारे औंसी तिथि । हिन्दु धर्मावलम्बीहरुले धनधान्यकी देवी लक्ष्मीको पूजाअर्चना गरी यो पर्व मनाउँदैछन् । कात्तिकको जुन साँझ वा अर्धरात्रिकालमा आमावश्या तिथि पर्छ त्यही दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय मान्यता छ । तिहारको औंसीको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ । शिवरात्रिलाई महारात्रि, कृष्ण जन्माष्टमीको रात्रिलाई मोहरात्रि र नवरात्रको सातौं दिनको रात्रिलाई... Read More

तिहारको शुभकामना

तिहारको शुभकामना
बाँपीझ्याला, काठमाण्डौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज मङ्गलबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने जनाएको छ । यस वर्ष यमदीपदान आजदेखि सुरु हुने भए पनि काग र कुकुर तिहार कात्तिक १७ गते बुधबार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ । बुधबार बिहान ७.१४ बजेसम्म त्रयोदशी तिथि छ । त्रयोदशीमा सूर्योदय... Read More
1 3 4 5 6 7 12