हजुरको आजको दिन कस्तो छ ? रासिफल हेरौं ।
आजको राशिफल – Today’s Horoscope २०८१ वैशाख ३ गते | साेमवार १५ अप्रिल २०२४। चैत्र शुक्लपक्ष सप्तमी तिथि, १६ः०९ बजेपछि अष्टमी। पुनर्वशु नक्षत्र। चन्द्रराशि मिथुन। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अचिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। आलस्य त्यागेर मिहिनेत...
Read More