धार्मीक र पर्यटकिय क्षेत्र भन्ने वितिकै दोलखा जिल्लाको मात्र प्रतिधित्व गर्छ भन्ने छैन । यसले सिङ्गो राज्यको प्रतिधित्व गर्नुका साथै राष्ट्रको पहिचान दिन्छ ।
दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नंं ५, माटीमा बुबा मानबहादुर बस्नेत र आमा चन्द्रकुमारी बस्नेतको कोखबाट २०२७ साल चैत्र २१ मा जन्मनु भएको सुपुत्री कमला बस्नेत हुनु हुन्छ । २०६३ सालमा दोलखा जिल्ला मेलुङ गाउँपालीकामा नवराज खड्का संग बिवाह बन्धनमा बाँधिनुु भएका बस्नेतको राजनितीक यात्रा २०४६ बाट विद्यार्थी जिवनदेखि शुरु गर्नु भएको हो ।जुन बेला महेन्द्रदय माध्यमिक विद्यालय माटीमा आधारभुत...
Read More