Search

दोलखालाई प्रकृतीले जुन एउटा सौन्दर्यता दिईएको छ त्यही अनुरुप यहाँ स्वास्थ्य क्षेत्रमा केहि कमि थियो जुन अहिले हामी आएर पुरा गरेको महशुष गरेका छौं ।

दोलखालाई प्रकृतीले जुन एउटा सौन्दर्यता दिईएको छ  त्यही अनुरुप यहाँ स्वास्थ्य क्षेत्रमा केहि कमि थियो जुन अहिले हामी आएर पुरा गरेको महशुष गरेका छौं ।
सिराहा जिल्ला सिराहा –७ स्थायी घर भई हाल भीमेश्वर नगरपालीका वडा नं. २ स्थित मन्ट्वापरमा धुलिखेल अस्पतालको व्यवस्थापनमा संचालन भईरहेको दोलखा अस्पतालमा कार्यरत बुबा लक्ष्मी नारायण महतो आमा आशादेवी महतोका जेष्ठ सुपुत्र रोशन कुमार महतो हुनु हुन्छ ।थाईल्याण्ड कोनक्यान विश्व विद्यालयबाट चिकित्साशास्त्रमा सन् २०१९ सालमा पि.एच.डि. हासिल गर्नु महतोज्यू काठमाण्डौ विश्व विद्यालय स्कुल अफ मेडिकल साईन्स (पब्लीक हेल्थ) को सह–प्राध्यापक... Read More

काठमाण्डौं महानगरपालीका र भीमेश्वर नगरपालीका बीच समन्वय गरेर जानु पर्छ ।

काठमाण्डौं महानगरपालीका र भीमेश्वर नगरपालीका बीच समन्वय गरेर जानु पर्छ ।
काठमाण्डौं जिल्ला काठमाण्डौं महानगरपालीका वडा नंं २१, लगन नयापासा टोलमा बुबा स्वर्गिय हिरा रत्न शाक्य र आमा स्वर्गिय मंगल शोभा शाक्यको कोखबाट २०२० साल जेष्ठ ९ जन्मनु भएको सुपुत्र विद्यासुन्दर शाक्य हुन् । स्तानातक सम्म अध्ययन पुरा गर्नु भएका शाक्यज्यु वि.सं २०३६ साल देखि शुरु गरियो र २०४६ सालमा स्थानिय रुपमा जनआन्दोलन संयोजन समितीको संयोजकको रुपमा काम गर्नु भएको थियो... Read More

भीमेश्वर नगरपालीकाको नामनै प्रख्यात भीमेश्वर मन्दिरको नामबाट नामाकरण गरिएको छ ।

भीमेश्वर नगरपालीकाको नामनै  प्रख्यात भीमेश्वर मन्दिरको नामबाट नामाकरण गरिएको छ ।
दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नंं २, चरिकोटमा बुबा चन्द्र बहादुर के.सी. र आमा कृष्ण कुमारी के.सी.को कोखबाट जन्मनु भएको जेष्ठ सुपुत्र भरत के.सि. हुनु हुन्छ । वि.सं २०३६ सालको शिक्षक आन्दोलनदेखि राजनितीमा प्रवेश गर्नु भएको हो । यसै गरी २०३७ सालमा तत्कालिन भीम माध्यमीक विद्यालय हालको भीम उच्च माध्यमिक विद्यालय दोलखामा अध्ययन गर्दाको सिलसिलामा अनेरास्वयवियुमा आवद्ध भई सक्रिय हुर्दै... Read More
error: Content is protected !!