Search

जसपा नेपालको बागमती प्रदेश समिति पुनर्गठन, जय गोलेको अध्यक्षतामा ८७ सदस्यीय समिति घोषणा

जसपा नेपालको बागमती प्रदेश समिति पुनर्गठन, जय गोलेको अध्यक्षतामा ८७ सदस्यीय समिति घोषणा
बाँपीझ्याला, काठमाण्डौं । जनता समाजवादी पार्टी, नेपालको बागमती प्रदेश समिति पुनर्गठन भएको छ । बुधबार काठमाण्डौको नेपाः व्याङ्क्वेटमा आयोजित कार्यक्रमबाट जय गोलेको अध्यक्षतामा ८७ सदस्यीय समिति घोषणा गरिएको हो । समितिको उपाध्यक्षमा कृष्णभक्त डंगोल, जिमी लामा, प्रतिमा शाही, विकास तामाङ ब्लोन, राजु महर्जन र राजकुमार गिरी रहेका छन् । समितिको मुख्य सचिवमा इश्वर राउत, सचिवहरुमा अजय निराला, अर्जुन कुँवर, दावाछिरी... Read More

आज गणेश चतुर्थी (चौठी), यसको महत्व र दोलखा

आज गणेश चतुर्थी (चौठी), यसको महत्व र दोलखा
परम्परा र मौलिकताको साइनो दोलखाको लागि अचम्भको छ । यहाँ संस्कृतिमा विविधता त छ नै, दोलखाको नेवार भाषा र नेवारकै रीतिरिवाजमा पनि एकतामा अनेकता छ, जुन काठमाडौं उपत्यका र मोफसलमा रहेका नेपाल भाषा बाल्ने नेवारहरूको बीचमा दोलखाको नेवार भाषाले नेवार भाषाको पहिचान दिलाएको इतिहासको पानाले खुलाएको छ, यद्यपि केही शिक्षा र ज्ञानलाई ग्रहण गर्ने तरिकालाई आत्मसात् गर्न हाम्रा पूर्खाहरूले कञ्जुस्याइँ... Read More

मापदण्ड पूरा गरे जो पनि ब्रोकर हुन सक्ने

मापदण्ड पूरा गरे जो पनि ब्रोकर हुन सक्ने
बाँपीझ्याला, काठमाण्डौं । नयाँ ब्रोकर लाइसेन्स वितरण गर्ने भनी नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट पास भई मन्त्रिपरिषद् पुगेको संशोधित ‘धितोपत्र व्यवसायी नियमावली, २०६३’ मन्त्रिपरिषद्को विधेयक समितिमा पुगेको छ । अर्थ मन्त्रालयले अघि बढाएको नियमावली मन्त्रिपरिषद्ले थप अध्ययनका लागि विधेयक समितिमा पठाएको हो । विधेयक समितिले बोर्डले गरेको प्रस्ताव उपयुक्त ठहर्‍याएको खण्डमा मन्त्रिपरिषद्बाट पारित हुन्छ । मन्त्रिपरिषद्ले पारित गरेपछि उक्त प्रस्ताव... Read More

मुलपानी नगर अस्पतालको लागि कर्मचारी आवश्यकता

मुलपानी नगर अस्पतालको लागि कर्मचारी आवश्यकता
बाँपीझ्याला, काठमाण्डौं । कागेश्वोरी मनोहरा नगरपालिकाद्वारा सञ्चालित मुलपानी नगर अस्पतालको लागि केही पदहरुमा करारमा पदपुर्तिका लागि गोरखापत्रमा सुचना प्रकशित गरिएको छ । सम्वन्धीत आफ्नो योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुलाई दरखास्त दिन सूचित गरिएको छ भनी नगर प्रमुख उपेन्द्र कार्कीले बताउनु भयो । Read More

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग बयान लिन सुरु

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग बयान लिन सुरु
बाँपीझ्याला, काठमाण्डौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग बयान लिन सुरु गरेको छ । जबरासँग बन्द कोठाभित्र बयान लिन सुरु गरिएको हो । जबरा बैठकमा उपस्थित भएको फोटो र भिडियो खिचिसकेपछि पत्रकारहरुलाई बाहिर पठाइएको छ । यसअघि बन्द कोठाभित्र बयान लिने कि खुला भन्नेमा महाअभियोग सिफारिस समितिमा बहस हुँदा बयान लिने काम सुरु गर्न ढिलाइ भएको थियो... Read More

चाडपर्वकै मुखमा चिनियाँ बजार बन्द, चिनियाँ बजारहरु नै बन्द भएपछि वस्तु उठाउन, लोड गर्नदेखि ढुवानीसमेत गर्नमा अप्ठ्यारो हुने

चाडपर्वकै मुखमा चिनियाँ बजार बन्द, चिनियाँ बजारहरु नै बन्द भएपछि वस्तु उठाउन, लोड गर्नदेखि ढुवानीसमेत गर्नमा अप्ठ्यारो हुने
बाँपीझ्याला, काठमाण्डौं । नेपालीहरुको महान चाड मानिने दशैं, तिहारलगायत पर्वको रौनक विस्तार सुरु हुँदैछ । चाडपर्वको समय नेपालमा प्राय सबै व्यवसायका लागि सबैभन्दा उत्साहको समय मानिन्छ । योबेला देशका सबै शहरबजारमा सबैभन्दा बढी व्यापार हुन्छ । धेरैजसोले दशैं तिहारकै अवसर पारेर नयाँ लुगादेखि घरसम्म जोड्ने पनि गर्दछन् । चाडपर्वको समय शुरु हुनुअघि काठमाडौंको व्यापारिक मुटु मानिने असर, न्युरोड, खिचापोखरीलगायतका क्षेत्रहरुमा... Read More

शुक्रबार नेपालमा पुनः रिलिज हुँदै ‘स्पाइडरम्यान’

शुक्रबार नेपालमा पुनः रिलिज हुँदै ‘स्पाइडरम्यान’
बाँपीझ्याला, काठमाण्डौं । जतिबेला नेपाली बक्स अफिस सुक्खा थियो, त्यतिबेला हलिउड सुपरहिरो फिल्म ‘स्पाइडरम्यान : नो वे होम’ले उद्योगलाई राहत दियो । नेपालमा यसको लाइफटाइम कलेक्सन ७ करोड ३० लाख रुपैयाँ रह्यो । कोरोना महामारीपछि यो फिल्मले नेपाली बक्स अफिसमा आक्रामक कमाइ गरेको थियो । यही फिल्मलगत्तै डक्टर स्ट्रेन्ज २ र टपगन माभेरिकले पनि नेपालमा राम्रो कमाइ गरे । यतिबेला... Read More

टेवलटेनिस नेपालका राष्ट्रिय च्याम्पियन स्यान्टो श्रेष्ठ वेष्ट्र अष्ट्रेलियन स्टेट ओपन च्याम्पियनसिपको सिंगल र डबल विधामा स्वर्ण पदक हासिल

टेवलटेनिस नेपालका राष्ट्रिय च्याम्पियन स्यान्टो श्रेष्ठ वेष्ट्र अष्ट्रेलियन स्टेट ओपन च्याम्पियनसिपको सिंगल र डबल विधामा स्वर्ण पदक हासिल
बाँपीझ्याला, दोलखा । प्राचीन शहर भीमेश्वर नगरपालीका वडा नं. २ कोर्छे दोलखा निवासी बुबा राजकुमार श्रेष्ठ र आमा तारा श्रेष्ठकी कान्छा सपुत्र टेवलटेनिस नेपालका राष्ट्रिय च्याम्पियन स्यान्टो श्रेष्ठ वेष्ट्रले अष्ट्रेलियन स्टेट ओपन च्याम्पियनसिपको सिंगल र डबल विधामा स्वर्ण पदक जित्न सफल भएको छ । यसै गरी नेपालमा पनी साफ खेलकुदमा चार वटा मेडल जित्न सफल भएका थिए । जसमा एक... Read More

भीमसेन द्येउत नुगरकु तइलौ, द्वाल्खा त यल्पनुं लुवन्के च्वइँलौ ! ड्वाकुन्दाङ्गु त स्याउदाई, चिचा त माया !

भीमसेन द्येउत नुगरकु तइलौ, द्वाल्खा त यल्पनुं लुवन्के च्वइँलौ ! ड्वाकुन्दाङ्गु त स्याउदाई, चिचा त माया !
नेपाल सम्वत् ११४२ यंदलाथ्व चौठी तिथि बुधबार, विक्रम सम्वत् २०७९ साल भाद्र महिना १५ गते, इस्वी सन् २०२२ अगस्त ३१ तारिख । थन्हु गणेशद्यउ उ लोककु टेक्काय् न्हि,थन्हु खुँ द्यउत पूजा येङन् मेथकय् न्हि,थन्हु ओलीधुन्दु टुसी खुयेन् बेथय् न्हि,थन्हु द्वाल्खाकु थोँसी हायेन् नकेय् न्हि । Read More

आज निलम्बित प्रधानन्यायाधीश राणासँग बयान लिइँदै

आज निलम्बित प्रधानन्यायाधीश राणासँग बयान लिइँदै
बाँपीझ्याला, काठमाण्डौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग आज बयान लिने भएको छ । सिफारिस समितिको बिहान ११ बजे बस्ने बैठकले सर्वोच्च अदालतका प्रधानन्यायाधीश राणासँग बयान लिन लागेको हो । नेपालको न्यायिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिन लागेको हो । १ फागुनमा सत्तारुढ दलले महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको... Read More
1 486 487 488 489 490 1,452
error: Content is protected !!