Search

नेपाल पञ्चाङ्ग समितीको निर्णय भाईटिकाको साईत ११ः०२ मिनेटमा

नेपाल पञ्चाङ्ग समितीको निर्णय भाईटिकाको साईत ११ः०२ मिनेटमा
बाँपीझ्याला, काठमाण्डौं । कात्तिक २० गते शनिबार भाइटिका लगाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । शनिबार बिहान ११ः०२ बजे भाइटिकाको उत्तम साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताएका छन् । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा कात्तिक २० गते... Read More

तिहारको चौथो दिन चार किसिमको पर्व दोलखा विशेष

तिहारको चौथो दिन चार किसिमको पर्व दोलखा विशेष
विक्रम सम्वतको अन्योल तिथिले कहिले २ दिन र कहिले १ दिन पनि नहुने ग्रह, नक्षत्र, राहु, केतु, शनि र क्षयमास र अधिकमास जस्तो वैदिक र ज्योतिर्विद्हरूको प्रतिस्पर्धी पात्रोले जे जस्तो देखाए पनि सामान्यतया ३० दिनको१ महिना र २४ घण्टाको १दिन रात भनेर हामीले जान्दै आएकाछौं । हामीले यो पनि जानेका छौ कि हरेक पूर्व उज्यालोबाट दिनको शुरूआात हुन्छ र संध्याकालीन... Read More

द्वाल्खा म्यासमुचा खलकको आयोजनामा देउसी भैलो कार्यक्रम(भिडियो–फोटो फिचर सहीत)

द्वाल्खा म्यासमुचा खलकको आयोजनामा देउसी भैलो कार्यक्रम(भिडियो–फोटो फिचर सहीत)
बाँपीझ्याला, काठमाण्डौं । जन्मघर दोलखा भई कर्मघर दोलखा आसपास, दोलखा भन्दा बाहिर बिहे भएर बस्नु भएका दोलखाली दिदीबहीनीहरुको छाता संस्था द्वाल्खा म्यासमुचा खलकले तिवार पर्वको अवसरमा देउसी भैलो कार्यक्रमको आयोजना गरेको छ । असाह्य, दुःखमा परेका आफ्नो संस्थाको सदस्यहरु र समाजमा रहेको दिनदुःखीहरुको सहयोगको लागि अक्षकोष स्थापना गरिरहेको र उक्त कोष बृद्धिको लागि दोलखाली दाजुभाई, दिदीबहीनीहरुको बिचमा यसपाली देउसी भैलो... Read More

शखधर साख्वाःको सपना हामी पुरा गर्नेछौं : पुष्पकमल दहाल “प्रचण्ड”

शखधर साख्वाःको सपना हामी पुरा गर्नेछौं : पुष्पकमल दहाल “प्रचण्ड”
बालकृष्ण श्रेष्ठ “पासा”बाँपीझ्याला, काठमाण्डौं । नेवाः स्वायत्त राज्य संग सम्बन्धित पक्षधर तमाम नेपालको मौलिक सम्वत् न्हु दँया ११४२ को उपलक्षमा नेवाः मुक्ति मोर्चाले आयोजना गरेको भिंतुना आदानप्रदान कार्यक्रम ललितपुर जिल्लाको महालक्ष्मी मन्दिर नजिकैको डिलाईट पार्टी प्यालेसमा सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” विशेष आतिथी कृषि तथा सिंचाई मन्त्री पम्फा भूषाल, भूमिव्यवस्था,... Read More

आज लक्ष्मीपूजा

आज लक्ष्मीपूजा
१८ कात्तिक, बाँपीझ्याला, काठमाण्डौं । आज कात्तिक कृष्ण आमावश्या अर्थात् गाईतिहारे औंसी तिथि । हिन्दु धर्मावलम्बीहरुले धनधान्यकी देवी लक्ष्मीको पूजाअर्चना गरी यो पर्व मनाउँदैछन् । कात्तिकको जुन साँझ वा अर्धरात्रिकालमा आमावश्या तिथि पर्छ त्यही दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय मान्यता छ । तिहारको औंसीको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ । शिवरात्रिलाई महारात्रि, कृष्ण जन्माष्टमीको रात्रिलाई मोहरात्रि र नवरात्रको सातौं दिनको रात्रिलाई... Read More

दूषित मिठाई किन्नबाट जोगिनुस्

दूषित मिठाई किन्नबाट जोगिनुस्
बाँपीझ्याला, काठमाण्डौं । सामान्यतयाः चाडपर्वमा मिठाईजन्य पदार्थ अधिक प्रयोग गरिन्छ। उपभोक्तालाई आकर्षण गर्न रङ्गीचङ्गी बनाइएका जेरी, लड्डु, पेंडा, लालमोहन, लाखामरी, रसवरीलगायतका मिठाईहरू बिक्रीमा राखिन्छ। भिडभाड र हतारका बेला उपभोक्ताले गुणस्तरयुक्त र गुणस्तरहीन उपभोक्ताले छुट्ट्याउन सक्दैनन्। यसैले अखाद्य रङ्ग मिसावट, बासी, म्याद नाघेका कच्चापदार्थ प्रयोग भएका मिष्ठान्न पो छ कि ? यो स्वास्थ्यका लागि कति स्वास्थ्यजनक छ भनेर पनि सजग हुन... Read More

तिहार पर्वमा रंगिन मिठाई र यसको आकर्षण

तिहार पर्वमा रंगिन मिठाई र यसको आकर्षण
बाँपीझ्याला, काठमाण्डौं । पसलमा सुन्दर तरिकाले सझाइएका रङ्गीन मिठाई देख्दा जोकोहीलाइ आकर्षक लाग्छ । अन्य पर्व पूजापाठ र विशेष कर्ममा प्रयाेग हुने मिठाइ तिहारमा भने अत्याधिक प्रयाेग हुन्छ । तिहारमा लक्ष्मी पुजा गर्दा होस् वा भाइटिका लगाउँदा नै किन नहोस् मिठाईकै प्रयोग धेरै भएको पाइन्छ तर तिहारमा प्रयोग हुने मिठाईहरू कत्तिको स्वास्थ्यवर्दक रहेका छन् त ? तिहारमा मिठाईकाे प्रयाेग धेरै... Read More

आज काग – कुकुर तिहार

आज काग – कुकुर  तिहार
वैदिक सनातन हिन्दु धर्मावलम्बीहरुले बडादशैं लगत्तै मनाउने अर्को ठूलो र महत्वपूर्ण चाडको हो- तिहार अर्थात यमपञ्चक । यही तिहारको पहिलो महत्वपूर्ण दिनलाई काग तिहार भनिन्छ । पाँचदिन सम्म तिहार पर्व अन्तर्गत कार्तिक कृष्ण त्रयोदशी देखि कार्तिक शुल्क द्वितीया तिथिसम्म मनाइने तिहार पर्वको आरम्भ काग तिहारबाट हुन्छ । काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिन पर्दछ । यसवर्ष भनें आजकै दिनमा नर्क... Read More

तिहारमा झिलिमिली बत्ति ढुक्कले बाल्नुस् : कुलमान घिसिङ

तिहारमा झिलिमिली बत्ति ढुक्कले बाल्नुस् : कुलमान घिसिङ
१६ कात्तिक, बाँपीझ्याला, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी कात्तिक १८ गते परेको लक्ष्मी पूजाका दिनमा १५ सय मेगावाट विद्युत माग हुने प्रक्षेपण गरेको छ । पत्रकार सम्मेलन गर्दै प्राधिकरणले मागअनुसार विद्युत् दिन कुनै समस्या नरेहेको बताएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भदौमा प्रणालीमा १६ सय २० मेगावाटसम्म माग आएको भन्दै तिहारमा प्रणालीमा आउने माग धान्न कुनै समस्या... Read More

शुभ–दीपावलीका बेला विजुली आपूर्तिमा कुनै पनि समस्या नहुने : प्रवक्ता सुरेश बहादुर भट्टराई, प्राधिकरण

शुभ–दीपावलीका बेला विजुली आपूर्तिमा कुनै पनि समस्या नहुने : प्रवक्ता सुरेश बहादुर भट्टराई, प्राधिकरण
बाँपीझ्याला, काठमाण्डौं । शुभ दीपावलीमा विजुलीको माग बढी हुने भए पनि ग्राहकका लागि पर्याप्त विजुली वितरण गर्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । औसत माग भन्दा तीन सय मेगावाट विद्युत जगेडा रहेकाले दीपावलीका बेला विजुली आपूर्तिमा कुनै पनि समस्या नहुने प्राधिकरणका प्रवक्ता सुरेसबहादुर भट्टराईले बताउनुभयो । पिक आवरमा १२ सय मेगावाट विद्युतको माग हुने गर्छ तर प्राधिकरणले १५ सय मेगावाट... Read More
1 2 3 4 5