दोलखाली छोरा मन्त्री गुरुङको आमन्त्रणमा जिल्लाका पत्रकारहरु विच भेटघाट
बाँपीझ्याला, काठमाण्डौ । संचार तथा सूचना प्रविधि मन्त्री, नेपाल सरकारका प्रवक्ता तथा दोलखाली छोरा पार्वत गुरुङको आमन्त्रणमा उपत्यका आएर पत्रकारीता क्षेत्रमा आवद्ध दोलखा जिल्लाका पत्रकारहरु बिच आज ईन्देणी ब्यान्केट नयाँ बानेश्वरमा भेटघाट तथा चियापान अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त भेटघाट चियापान अन्र्तक्रिया कार्यक्रममा दोलखा जिल्लाका एक शय भन्दा बढी पत्रकारहरुको सहभागीता रहको थियो । विहानको ८ः ३० बाट...
Read More