Search

गृहमन्त्री रवि लामिछानेले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनावश्यक दुःख नदिन निर्देशन

गृहमन्त्री रवि लामिछानेले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनावश्यक दुःख नदिन निर्देशन
१३ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । गृहमन्त्री रवि लामिछानेले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनावश्यक दुःख नदिन अध्यागमन विभागका कर्मचारीलाई निर्देशन दिएका छन् । कालिकास्थानस्थित अध्यागमन विभागमा पुगेर गृहमन्त्री लामिछानेले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा जाँदा–आउँदा अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न उनले निर्देशन दिएका हुन् । कर्मचारीवृत्तमा केही खराब मान्छेका कारण इमान्दारले दोष पाउने गरेको... Read More

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय भूमि आयोग खारेज

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय भूमि आयोग खारेज
८ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय भूमि आयोग खारेज गर्ने निर्णय गरेको श्रममन्त्री डोलप्रसाद (डीपी) अर्यालले जानकारी दिए । सत्ता गठबन्धन फेरिएसँगै नयाँ आयोग गठन गर्ने सरकारले तयारी गरेको छ । भूमि आयोगको अध्यक्षमा केशव निरौला रहेका थिए । यसअघि एमाले नेता देवी ज्ञवाली नेतृत्वमा भूमिसम्बन्धी समस्या समाधान... Read More

नेपाल प्रहरीका १४१ जना डीएसपीको सरुवा (को कहाँ सूची सहीत)

नेपाल प्रहरीका १४१ जना डीएसपीको सरुवा (को कहाँ सूची सहीत)
८ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । नेपाल प्रहरीका १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को काज सरुवा भएको छ । बुधबार प्रहरी प्रधान कार्यालयले १४१ जना डीएसपीको सरुवा गरेको हो । सातदोबाटो प्रहरी वृत्तमा प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईलाई सरूवा गरिएको छ । थानकोट प्रहरी वृत्तमा सूर्य प्रकाश सुवेदीलाई पठाइएको छ । प्रहरी वृत्त कालीमाटीमा रूपक खड्काको सरुवा भएको छ भने डिल... Read More

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा शुभकामना व्यक्त

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा शुभकामना व्यक्त
२८ फागुण, बाँपिझ्याला, काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्दछु । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र हो । ग्याल्पो ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट बृहत्... Read More

प्रधानमन्त्री दाहालले जसपालाई समेटेर आज मन्त्रिपरिषद् विस्तार गर्दै

प्रधानमन्त्री दाहालले जसपालाई समेटेर आज मन्त्रिपरिषद् विस्तार गर्दै
२७ फागुण, बाँपिझ्याला, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जनता समाजवादी पार्टी (जसपा)लाई समेटेर आज मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ । जसपा अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । यादव उपप्रधान र स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्दै हुनुहुन्छ । जसपाका नेता नवलकिशोर साहलाई वन तथा वातावरण मन्त्रालय र दीपक कार्कीलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिने प्रधानमन्त्रीको तयारी छ । यस्तै... Read More

नव नियुक्त मन्त्रिहरुबाट सपथ ग्रहण, यस्तो छ अहिलेको मन्त्रिमण्डल

नव नियुक्त मन्त्रिहरुबाट सपथ ग्रहण, यस्तो छ अहिलेको मन्त्रिमण्डल
२३ फागुण, बाँपिझ्याला, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अप्रत्याशित रूपमा गत फागुन २१ गते नेपाली कांग्रेससँग गठबन्धन तोड्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीसहितको गठबन्धन सरकार बनाएका छन् । माओवादी केन्द्रबाट यसअघि मन्त्री भएका सुदन किराती हटेका छन् भने उनको ठाउँमा हितबहादुर तामाङलाई ल्याइएको छ । साथै अर्थमन्त्रीमा वर्षमान पुन थपिएका छन् । अन्य मन्त्रीहरू यथावत् रहेका छन् भने... Read More

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिशुलीमा भएको बस दुर्घटनाप्रति दुख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिशुलीमा भएको बस दुर्घटनाप्रति दुख व्यक्त
२३ फागुण, बाँपिझ्याला, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिशुलीमा भएको बस दुर्घटनाप्रति दुख व्यक्त गरेका छन्। प्रधानमन्त्री दाहालले घाइते यात्रुहरूको उद्धार र उपचारको कार्य व्यवस्थित र प्रभावकारी बनाउन प्रशासन संयन्त्रलाई निर्देशन दिएका छन्। उनले लेखेका छन्, ‘कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस गजुरीस्थित त्रिशूली नदीमा खस्दा ६ जना यात्रुको मृत्यु भएको खबरले दुखी तुल्याएको छ। मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त... Read More

सहिदको रगत, पसिना र त्यागको जगमा स्थापित गणतन्त्रमाथि कसैले चुनौती दिन सक्दैन : रेखा शर्मा, मन्त्री

सहिदको रगत, पसिना र त्यागको जगमा स्थापित गणतन्त्रमाथि कसैले चुनौती दिन सक्दैन : रेखा शर्मा, मन्त्री
२० फागुण, बाँपिझ्याला, काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहिदको रगत, पसिना र त्यागको जगमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कसैले चुनौती दिन नसक्ने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र)को सहिद सप्ताहका अवसरमा दाङको घोराही उपमहानगरपालिका–६ स्थित सहिद पार्कमा गणतन्त्र स्थापनाका लागि प्राण आहुति गरेका सहिदको सालिकमा माल्यार्पण गर्दै उहाँले अहिलेको व्यवस्था र परिवर्तनप्रति धेरै सहिदको त्याग र बलिदानलाई... Read More

आज आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकमा १७ वटा निर्णय सार्वजनिक

आज आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकमा १७ वटा निर्णय सार्वजनिक
१५ फागुण, बाँपिझ्याला, काठमाण्डौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मङ्गलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकमा १७ वटा निर्णय सार्वजनिक गर्नुभएको हो । सरकारले मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक गरेको हो । मन्त्री शर्माले बालकुमारी घटना जाँचबुझ आयोग, २०८० ले पेस गरेको प्रतिवेदन कार्यान्वयनका लागि यही फागुन २० भित्र सुझाव पेस गर्न कानुन,... Read More

एक हजार जना कैदीहरुको निःशुल्क स्वास्थ्य बिमा

एक हजार जना कैदीहरुको निःशुल्क स्वास्थ्य बिमा
३ फागुण, बाँपिझ्याला, काठमाण्डौं । कारागारमा कैदी जिवन बिताइरहेका करिव एक हजार जना कैदीहरुको निःशुल्क स्वास्थ्य बिमा गरिएको छ । कारागार व्यवस्थापन विभाग महानिर्देशक काशीराज दाहालले केन्द्रीय कारागार, नख्खु कारागार र डिल्लीबजार कारागारमा रहेका कैदीहरुको स्वास्थ्य बिमा गरेको विभागका जानकारी दिनुभयो । विभागका महानिर्देशक दाहालले कैदीबन्दीका सरकारले कैदीबन्दीको निःशुल्क उपचार गरिरहेको बिमा आवद्ध गराएर दायरा बढाइएको बताउनुभयो । उहाँका अनुसार... Read More
1 2 3 4 63
error: Content is protected !!