Search

कुली नम्बर १ मा पाँच वरुण

कुली नम्बर १ मा पाँच वरुण
१२ मंसिर, बाँपीझ्याला, मुम्बई (एजेन्सी) । अभिनेता वरुण धवन र अभिनेत्री सारा अली खान स्टारर फिल्म ‘कुली नम्बर १’ लामो समयदेखि चर्चामा छन् । थिएटरमा रिलिज हुने तयारीमा रहेको यो फिल्म कोरोना महामारीका कारण अमेजर प्राइम वीडियोजमा रिलिज हुँदैछ । फिल्मको चाँडै ट्रेलर आउँदैछ । अभिनेता वरुणले ट्रेलर रिलिजको मिति घोषणा गर्दै एक पोस्टर पनि सार्वजनिक गरेका छन् । पोस्टरमा... Read More

आर्यन सिग्देलको करियर ‘डिसेम्बर फल्स’ले जोगिएला त ?

आर्यन सिग्देलको करियर ‘डिसेम्बर फल्स’ले जोगिएला त  ?
बाँपीझ्याला, काठमाडौं । एकसमय अभिनेता आर्यन सिक्देलको दबदबा थियो । लभस्टोरी कथामा बन्ने फिल्मको हिरोमा उनको बिकल्प पाउन मुस्किल हुन्थ्यो । फिल्म ‘किस्मत’बाट अभिनयमा डेब्यु गरेका उनले यो फिल्मको प्रदर्शनपछि भने पछाडि फर्केर हेर्नु परेको थिएन । फिल्ममा राम्रो डिमान्ड भएको समय गुणस्तर भन्दा संख्यात्मक अभिनयमा उनले जोड दिएको कारण उनको अभिनय रहेको धेरै फिल्म फ्लप भयो । एकपछि अर्काे... Read More

बुर्ज खलिफामा फ्ल्याट, ३ करोडको औंठीः श्रीमानबाट शिल्पाले पाइन् सात उपहार

बुर्ज खलिफामा फ्ल्याट, ३ करोडको औंठीः श्रीमानबाट शिल्पाले पाइन् सात उपहार
बाँपीझ्याला, बलिउड नायिका शिल्पा शेट्टीको अनुहार चम्किलो हुनुको राज योग मात्रै होइन, उनको सुखी र खुसी वैवाहिक जीवन पनि हो । लण्डनमा व्यापार गर्ने राज कुन्द्रासँग विवाह गर्ने यी नायिका आफ्नो वैवाहिक जीवनमा निकै रमाइरहेकी छिन् । राज कुन्द्राले पनि आफ्नी श्रीमतीलाई विलासी जीवन प्रदान गर्न कुनै कमी गरेका छैनन् । त्यसैले त उनले श्रीमतीलाई द बुर्ज खलिफामा फ्ल्याटदेखि महँगा... Read More

अन्जु पन्तको यादमा राजेश र करिश्मा

अन्जु पन्तको यादमा राजेश र करिश्मा
बाँपीझ्याला, काठमाण्डौं । नेपाली फिल्मको एक समयका हिट जोडी अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर अभिनित म्युजिक भिडियो ‘यादका लहरहरु’ सार्वजनिक भएको छ । गायिका अन्जु पन्तको स्वर रहेको डा.प्रकाश पौडेलको शब्द र राज सागरको संगीत रहेको छ । राजेश र करिस्मा प्रेमी जोडीको रुपमा देखिएको भिडियो उत्तम हुमागाईंको छायाँकन र प्रविन श्रेष्ठको सम्पादन रहेको छ । हरी हुमागाईको... Read More

विमानस्थलमा घण्टौं फसिन – भिडियो सेयर गर्दै भनिन् जुही चावलाः, ‘लाजमर्दो राज्य’

विमानस्थलमा घण्टौं फसिन – भिडियो सेयर गर्दै भनिन् जुही चावलाः, ‘लाजमर्दो राज्य’
बाँपीझ्याला, एजेन्सी । हलिउड नायिका जुही चावलाले हालै एक भिडियो सेयर गरेकी छिन् जसमा उनी विमानस्थलमा देखिएकी छिन् । यो भिडियो सेयर गर्दै नायिकाले एयरपोर्ट अथोरिटी अफ इन्डिया (एएआई) को विषयमा आफ्नो असन्तुष्टि पोखेकी छिन् र खराब व्यवस्थाका लागि एएआईमाथि रोष व्यक्त गरेकी छिन् । वास्तवमा बुधबार जुही चावला आइपीएल समाप्त भएपछि यूएईबाट फिर्ता भइन् । यस्तोमा हेल्थ क्लियरेन्सका कारण... Read More

कोरोना कहरमा पनि हाँस्न सिकौ, बाँच्न सिकौ : वरिष्ठ सौन्दर्यविद्–सुस्मा महरा

कोरोना कहरमा पनि हाँस्न सिकौ, बाँच्न सिकौ : वरिष्ठ सौन्दर्यविद्–सुस्मा महरा
२९ कात्तिक, बाँपीझ्याला, काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको कहरले तमाम मानिसहरुलाई निकै नै निराश बनायो । सारा संसार नै डरले काप्ने स्थिती रह्यो । सबै देशका सरकार अन्यौलमा परे संसारनै लकडाउन भयो । तर पनि मानिसहरुले खुसि खोजि नै रहे । अर्थात दु:खमा पनि मानिसले हास्न छाडेनन् । टिकटक बनाएर होस या घरको नयाँ नयाँ रेसिपि बनाएर होस... Read More

केकीसँग सुधीरको ‘पहिलो माया’

केकीसँग सुधीरको ‘पहिलो माया’
बाँपीझ्याला, काठमाडौं । अभिनेत्री केकी अधिकारीको ‘पहिलो माया’ मोडल सुधीर श्रेष्ठसँग गाँसिएको छ । दुबैको माया रियल लाइफमा भन्दा पनि रिल लाइफमा गाँसिएको हो । गायिका रचना रिमालको स्वर रहेको गीत ‘पहिलो माया’को भिडियो अभिनय सिलसिलामा दुबैले माया गाँसेका हुन् । भिडियोमा केकी र सुधीरको अलवा प्रियाना आचार्यको समेत अभिनय रहेको छ । प्रेमकथामा आधारित गीतमा शंकर थापा ‘स्माइल’ को... Read More

सञ्जिवको ‘यसरी नहेर मलाई’ को भिडियो सार्वजनिक

सञ्जिवको ‘यसरी नहेर मलाई’ को भिडियो सार्वजनिक
बाँपीझ्याला, काठमाडौं । गायक सञ्जिव पराजुलीको नयाँ गीत ‘यसरी नहेर मलाई’को भिडियो सार्वजनिक भएको छ । गीतमा होमनाथ न्यौपानेको शब्द, सचिन सिंहको संगीत तथा गोपाल रसाइलीको एरेन्ज छ । दी भ्वाइस अफ नेपालको स्टुडियोमा छायाँकन गरिएको भिडियोमा गायक सञ्जिव फिचर्ड छन् । भिडियोमा वाद्यवादकहरु कृपेश ढकाल, एलेक्स डी प्रसन्न, अदित मगर र विक्रम थापालाई पनि देख्न सकिन्छ । गीतले एक... Read More

माल्दिभ्समा हनिमुन मनाइरहेका छन् काजल अग्रवाल र गौतम किचलू, शेयर गरे तस्बिर

माल्दिभ्समा हनिमुन मनाइरहेका छन् काजल अग्रवाल र गौतम किचलू, शेयर गरे तस्बिर
बाँपीझ्याला, अभिनेत्री काजग अग्रवाल आफ्नो लामो समयदेखिका प्रेमी गौतम किचलूसँग विवाह बन्धनमा बाँधिएकी छिन् । यी दुई अहिले माल्दिभ्समा हनिमुन मनाइरहेका छन् । आइतबार काजलले इन्स्टाग्राममा हनिमूनका केही तस्बिर साझा गरेकी छिन् जसमा उनी समुद्रको किनारामा रातो रङको पहिरनमा गौतमसँग पोज दिइरहेकी छिन् । काजलले ६ अक्टोबरमा आफ्ना प्रशंसकलाई विवाहको जानकारी दिएकी थिइन् । उनले लेखेकी थिइन्, ‘३० अक्टोबर २०२०... Read More

रोहनप्रितका साथ हनिमुन मनाउन दुबई पुगिन् नेहा

रोहनप्रितका साथ हनिमुन मनाउन दुबई पुगिन् नेहा
बाँपीझ्याला, मुम्बई । हालै रोहनप्रित सिंहसँग विवाह गरेकी चर्चित गायिका नेहा कक्कड हनिमुन मनाउन दुबई पुगेकी छन् । उनले बिवाह पछि पहिलो करवाचौथ ब्रत समेत राखेकी थिइन् । हालै नेहाको विदेशको भिडियो सार्वजनिक भएको छ । उनले नै आफ्नो इस्टाग्राममार्फत होटलको भिडियो शेयर गरेकी हुन् । भिडियोमा सेतो र रातो कलरको फूलले दिल बनाइएको छ । कोठा पनि निकै रोमान्टिक... Read More
1 2 3 6
error: Content is protected !!