Search

नेपाल टेलिकमले महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई “ब्रान्ड एम्बेसडर” नियुक्त

नेपाल टेलिकमले महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई “ब्रान्ड एम्बेसडर” नियुक्त
२६ फागुण, बाँपिझ्याला, काठमाण्डौं । नेपाल टेलिकमले मुलुकको हास्यव्यंग्य तथा कलाकारिताको क्षेत्रमा विशिष्ठ पहिचान बनाई महजोडीको रुपमा चिनिएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई आगामी एक वर्षको लागि “ब्रान्ड एम्बेसडर” नियुक्त गरेको छ । नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा सो सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) तथा... Read More

अभिनेत्री आशा भुषाल चलचित्र ‘उपहार’मा थप उचाइ हासिल

अभिनेत्री आशा भुषाल चलचित्र ‘उपहार’मा थप उचाइ हासिल
२५ फागुण, बाँपिझ्याला, काठमाण्डौ । अभिनय कलाले सबै दर्शकहरुलाई मन्त्रमुग्ध बनाउने अभिनेत्री आशा भुषालले चलचित्र क्षेत्रमा थप नयाँ उचाइ हासिल गरेकी छन् । अभिनय नै जिवनको स्पष्ट लक्ष्य निर्धारण गरी अभिनय क्षेत्रमा प्रवेश गरेकी उनले नेपाली चलचित्र जगतको मल्टी स्टार चलचित्र ‘उपहार’मा आफनो स्थान पक्का गरेकी छन् । चर्चित अभिनेत्री रेखा थाले निर्माण गरेको चलचित्र उपहारमा समावेश हुन पाउन्ु नेपाली... Read More

दीपिका पादुकोण र रणवीर सिंह आमा बुबा बन्दै

दीपिका पादुकोण र रणवीर सिंह आमा बुबा बन्दै
१८ फागुण, बाँपिझ्याला, काठमाण्डौं । सन् २०२३ मा पठान र जवानसँग बक्स अफिसमा हलचल मच्चाउने फाइटर अभिनेत्री दीपिका पादुकोण हालै आफ्नो गर्भावस्थाको खबरका कारण चर्चामा छिन् । तर, अभिनेत्री वा उनको परिवारले यसबारे कुनै प्रतिक्रिया दिएनन्, न त यो जोडीले आधिकारिक रूपमा घोषणा गरेका छन् । तर अहिले दीपिका पादुकोण र रणवीर सिंहले फ्यानलाई खुसीको खबर दिएका छन् । यस... Read More

पत्रकार बजगाईलाई ठुलेको सम्मान

पत्रकार बजगाईलाई ठुलेको सम्मान
१६ फागुण, बाँपिझ्याला, काठमाण्डौं । सामाजिक तथा पारिवारिक कथामा आधारित धाराबाहिक श्रृखला (वेब सिरिज) ठुलेले गरिमामय १००औं भाग सफलताका साथ प्रवेश गरेको अवसरमा राष्ट्रिय नाचघर जमल, काठमाडौंमा बुधबार आयोजित एक विशेष कार्यक्रममा सञ्चारकर्मी नवराज बजगाईलाई सम्मान गरिएको छ । दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय बजगाईलाई पत्रकारिताको माध्यमबाट कला, संस्कृती, साहित्य तथा समाज परिवर्तनमा योगदान पु¥याएबापत सम्मान गरिएको वेब सिरिज ठुलेका... Read More

फाइटर १५० करोडमा भयो बिक्री, ओटिटीमा रिलिज हुँदै

फाइटर १५० करोडमा भयो बिक्री, ओटिटीमा रिलिज हुँदै
१५ फागुण, बाँपिझ्याला, काठमाण्डौं । ऋतिक रोशन र दीपिका पादुकोणको फिल्म फाइटर २५ जनवरीमा हलमा रिलिज भएको थियो । यो फिल्म रिलिज हुनेबित्तिकै बक्स अफिसमा हिट भयो । फाइटरमा ऋतिक र दीपिकाले उत्कृष्ट एक्सन गरेका छन् । मानिसहरूले हवाई एक्सनलाई निकै रुचाएका छन् । जसका कारण राम्रो आम्दानी गर्न सकेको छ । ऋतिक र दीपिकाको जोडीले पनि आगो लगाएको छ... Read More

गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

गायक तथा संगीतकार भक्तराज आचार्यको निधन
१४ फागुण, बाँपिझ्याला, काठमाण्डौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । बिरामी रहेका उनलाई सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । आचार्यको शवलाई अन्तिम श्रद्धाञ्जलिका लागि मंगलबार बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने पारिवारिक स्रोतले जनाएको छ । भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध ८२ वर्षीय आचार्य ३० वर्षदेखि दूध मात्रै... Read More

कलाकार अशेष डंगोलको टोली जाजरकोटमा

कलाकार अशेष डंगोलको टोली जाजरकोटमा
१४ फागुण, बाँपिझ्याला, काठमाडौं । अन्तराष्ट्रिय ख्याति प्राप्त नेपाली ब्लुज कलाकार अशेष डंगोल उर्फ हिमालयन हेन्ड्रिक्सको टोली तथा अमर क्षेत्री फाउण्डेशन सहयोगार्थ जाजरकोटका भुकम्प पिडितलाई राहत वितरण गरिएको छ । गत फागुन ८ गते मंगलबार जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं. १० बिजुलीको सुविधाबाट बञ्चित रग्दाका स्थानीय भुकम्प पिडितलाई राहत वितरण गरेको हो । कलाकार अशेष डंगोलको टोली (पत्रकार रिदेन... Read More

आनी छोइङ डोल्माको जीवनी प्रेरित डकुमेन्ट्री “आनी छोइङ डोल्मा”

आनी छोइङ डोल्माको जीवनी प्रेरित डकुमेन्ट्री “आनी छोइङ डोल्मा”
१३ फागुण, बाँपिझ्याला, काठमाण्डौं । आनी छोइङ डोल्माको जीवनी प्रेरित डकुमेन्ट्री ‘आनी छोइङ डोल्मा : नथिङ इम्पोसिबल’ नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को ओपनिङ फिल्म रहने भएको छ । फेस्टिभल अध्यक्ष केपी पाठकले जेनिफर लिन र सान बाई निर्देशित डकुमेन्ट्री महोत्सवको उद्घाटनसँगै देखाइने फिल्मको रूपमा रहने जानकारी गराएका छन् । आनीको साङ्गीतिक यात्रा, भिक्षु जीवन र समाजसेवालाई डकुमेन्ट्रीले प्रस्तुतिको विषय बनाएको... Read More

बलिउड अभिनेत्री ऐश्वर्या रायबारे कांग्रेस आईका नेता आमने सामने

बलिउड अभिनेत्री ऐश्वर्या रायबारे कांग्रेस आईका नेता आमने सामने
११ फागुण, बाँपिझ्याला, काठमाण्डौं । बलिउड अभिनेत्री ऐश्वर्या रायबारे कांग्रेस आईका नेता राहुल गान्धीको अभिव्यक्तिलाई लिएर भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी) र कांग्रेस आई आमनेसामने भएका छन् । आफ्नो भारत जोडो न्याय यात्राको क्रममा २२ जनवरी २०२४ मा अयोध्यामा राम मन्दिरको उद्घाटनको सन्दर्भलाई लिएर गान्धीले अभिव्यक्ति दिएका थिए । फेब्रुअरी १२ मा गान्धीले छत्तीसगढको कोरबामा भनेका थिए, ‘तपाईंले... Read More

पठान – २ निर्माण हुने

पठान – २ निर्माण हुने
१० फागुण, बाँपिझ्याला, काठमाण्डौं । फिल्म ‘पठान’को अपार सफलतापछि शाहरुख खान र सलमान खान यशराज फिल्मसको स्पाई थ्रिलर ‘टाइगर भर्सेस पठान’मा देखिँदै छन् । यो फिल्म घोषणा समयदेखि नै चर्चामा छ । फिल्ममा शारुख एक पटक पुनः पठान अवतारमा र सलमान टाइगर अवतारमा देखिँदै छन् । तर अब दर्शकले ‘टाइगर भर्सेस पठान’ हेर्न केही समय पर्खनुपर्नेछ । यशराज फिल्मस्ले ‘टाइगर... Read More
1 2 3 4 144
error: Content is protected !!