Search

पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई राजीनामा दिन निर्देशन

पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई राजीनामा दिन निर्देशन

६ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । सुनकाण्डमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पार्टीले नैतिकताका आधारमा राजीनामा दिन निर्देशन दिएको छ ।

मंगलबार बसेको पार्टी पदाधिकारीको बैठकले महरालाई निलम्बन गर्ने या राजीनामा दिन लगाउने दुई विकल्पमा छलफल गरेको बैठकपछि एक नेताले जानकारी दिए ।

ती नेताले भने, ‘उहाँलाई राजीनामा दिन लगाउने कि निलम्बन गर्ने भन्ने दुई अप्सनमा छलफल भयो । पार्टीले उहाँलाई राजीनामा गर्न भनेको छ, नगरे निलम्बनको प्रक्रियामा जान सकिनेछ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!