नेपाल सम्वत् ११४५, सिल्लागाः द्वितिया, (२ फागुण २०८१, १४ फ्रेवअरी, २०२५) बाँपीझ्याला । प्रणय दिवसको अवसरमा वर्तमान कविता समूहले ग्रीनलिफ फुड, पुतलिसडकमा ‘प्रेमको आदिम गीत’को विमोचन तथा विशेष कविता वाचन कार्यक्रम आयोजना गर्यो। कार्यक्रममा एघार कविहरू...
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij