Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

गायिका एलिना डिभोर्सको तयारीमा पुग्दा पनि पति विष्णुप्रतिको मायाः जिन्दगी विर्गान आफै जिम्मेवार भएको खुलासा

गायिका एलिना डिभोर्सको तयारीमा पुग्दा पनि पति विष्णुप्रतिको मायाः जिन्दगी विर्गान आफै जिम्मेवार भएको खुलासा

नेपाल सम्वत् ११४५, सिलाथ्वः ६, षष्ठी (२२ माघ, २०८१, ४ फ्रेवअरी, २०२५) मंगलबार, बाँपीझ्याला । डिर्बोसका लागि अदालतमा मुद्दा फाइल गरिसक्दा पनि एलिनाको पति विष्णु माथिको माया अलिकति पनि नघटेको अभिव्यक्ती सार्वजनिक गर्देछिन् । जसको उदाहरण उनको सामाजिक सञ्जालको लाइभलाई लिन सकिन्छ ।

लाइभ अवधिभर निकै भावुक देखिएकी एलिनाले पति विष्णुलाई गाढा माया देखाइन् । एलिनाले भनेकी छन्, ‘मायाको कुरा गर्दा कस्तो हुँदो रहिछ भने आफूले माया गरेको मान्छेलाई गाली गर्दा खेरी आफूले नै गाली खाएभन्दा अझ धेरै पीडा हुँदो रहेछ ।

त्यसैले तपाईँहरू धेरैले यो समयमा मलाई साथ दिन्छु भन्ने सोचिरहनु भएको छ भने ठिक छ साथ दिनुस् । तर, उहाँलाई नराम्रो नभन्नुहोला उहाँलाई गाली नगर्नुहोला ।’

उनले विष्णुको सट्टा आफैलाई गाली गर्न समेत अनुरोध गरेकी छन् । भिडियोमा उनले आफ्नो जिन्दगी बिगार्न आफू नै जिम्मेवार रहेको समेत उल्लेख गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार