Nov 24 2026 | २०८३, मंसिर ८, गते

Nov 24 2026 | २०८३, मंसिर ८, गते

हाम्रो गौरव, हाम्रो दोलखा

दोलखाको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचानलाई कलामार्फत जीवन्त बनाउने प्रयासमा लागेका विकास श्रेष्ठले दोलखा भीमसेन देउलगायत विभिन्न देवीदेवता, जातजाति, जनावर र परम्परागत संस्कृतिसँग सम्बन्धित आकृतिहरू तयार गर्दै आएका छन्। हाल कास्कीको पोखरामा बसोबास गर्दै आएका...