बालकृष्ण “पासा” साउनले हरियाली त ल्यायो साथै बाढी पनि ल्यायो,जीवनले खुसीयाली के ल्यायो संगै भारी नि बोकायो । खोलाको छेउछाउ घर बनाइ बस्ती जमाउनेहरूलाई,पैह्रोले बिल्लीबाँठ पार्दा दोष जति दैव माथि थुपार्यो । खै मान्छेलाई डर रत्ति नलागेको किन...
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij