Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

मञ्जु उपासना बिक

मञ्जु उपासना बिक

नामः मञ्जु उपासना बिक

बुबा : बुल बहादुर बिक

आमा : रत्नकुमारी बिक

जन्म मिती : २०४९ श्रावण १५

ठेगाना : भैसेपाटी, ललितपुर

माईतीघर : सिन्धुपाल्चोक, चौतरा

हालको घर : बर्दिया जमुनी (शान्तीपुर)

गायन क्षेत्रमा प्रवेश : २०६७ बैशाख १

शैक्षिक योग्यता : एम.एफ.ए. तेश्रो सेमेस्टर

बैबाहिक सम्वन्ध मिती : २०७१ फागुण २९

गायन क्षेत्रमा प्रवेश गर्ने प्रेरणाको श्रोत : साथी–संगी, आमा, विशेष गरी दाईको साथ सहयोगले यो क्षेत्रमा आउन प्रेरणा मिल्यो । आदरनिय तारादेवी, अरुणा लामा, अञ्जु पन्त र हिन्दी गितहरु धेरै सुने अनी वहाँहरुको गितहरुबाट पनि यो गायन क्षेत्रमा आउन धेरै प्रेरणा मिल्यो ।

अहिलेसम्म गाएको गितः १५० वटा जती, फिल्मी र तामाङ सेलो समेत गरी ।

अहिलेसम्म अभिनय गरेको फिल्म : १ वटाआफुलाई मनपर्ने गित : धेरै छन् ।

अव निस्कने गित : अलि पछी मात्र आउने ।

अव निस्कने भिडियो : अलि पछी मात्र आउने ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार