काठमाडौं । पछिल्लो दुई सातायता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गतिविधि फेरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्रका उद्योगी, व्यवसायी तथा लगानीकर्तासँग लगातार छलफलमा व्यस्त देखिएका छन्। तर, अर्थतन्त्रका मुख्य सरोकारवाला मानिने अर्थमन्त्री डा. स्वर्णिम वाग्ले...
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij