
नेपाल सम्वत् ११४५ प्वहेलागाः ३ ( ३ माघ , २०८१) जनवरी १६, २०२५ , बिहिबार, बाँपीझ्याला ।अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधवार इजरायल र हमासबीच एक सम्झौता भएको औपचारिक घोषणा गर्नुभएको छ । जसले गाजामा लडाइँलाई अस्थायी रूपमा रोक्ने र हमासद्वारा बन्धक बनाइएका र इजरायलद्वारा हिरासतमा रहेका प्यालेस्टिनी कैदीहरूको चरणबद्ध रिहाइ हुने बताइएको छ ।
हमास र यसका सहयोगी लडाकु समूहहरूले इजरायलसँगको पहिलो चरणको ४२–दिने युद्ध विरामको क्रममा ३३ बन्धकहरूलाई रिहा गर्नेछन्। यो सम्झौता आफू पछि आउने राष्ट्रपतिले लागू गर्नुपर्ने बताउनु भयो ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij