
नेपाल सम्वत् ११४५, थिंलागाः १० एकादशी, पुष, २०८१, २६ डिसेम्वर, २०२४) विहीवार, बाँपीझ्याला । काठमाडौं मंकिपक्स संक्रमण भएका बिरामीको स्वास्थ्य सुधार भइरहेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत तनहुँका ३६ वर्षीय युवकको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले जानकारी दिए ।
बसौलाका अनुसार उनको अवस्था सामान्य छ । मंकिपक्स सङ्क्रमण भएकालाई कम्तीमा तीन साता एक्लै राखेर उपचार गर्नुपर्ने भएकाले सोही अनुरूप गरिएको जानकारी निर्देशक बसौलाले दिए । साउदी अरबबाट आएका ती युवकमा यही पुस ५ गते मंकिपक्स संक्रमण भएको पुष्टि भएको हो । त्यसै दिनदेखि उनको उपचार जारी छ ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij