
नेपाल सम्वत् ११४४, यँलाथ्वः २ (२० भाद्र, २०८१) बिहीबार, बाँपीझ्याला । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले दीक्षान्त समारोहमा भाग लिनेहरूलाई अनलाइन फाराम भर्न सूचना जारी गरेको छ ।
२०८० असार १ गतेदेखि २०८१ जेठ ३२ गतेसम्ममा सेमेष्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एम.फिल तह उत्तीर्ण गरी ट्रान्स्कृप्ट लिएका विद्यार्थीहरू र सोही अवधिभित्र विद्यावारिधि (पिएच.डी) तह पूरा गर्नेहरूलाई फाराम भर्न सूचना जारी गरेको हो ।
आवदेन भदौ २० गतेदेखि www।convocation.tuexam.edu.np बाट भर्न सकिने सूचनामा उल्लेख छ ।
असोज २४ गतेबाट अनलाइन फाराम बन्द हुनेछ ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij