
नेपाल सम्वत् ११४४, गुँलागा ३ (६ भाद्र २०८१) विहीवार, बाँपीझ्याला, दोलखा । भीम पुस्तकालय संचालनको लागि दोलखाका युवा समाजसेवी एवं शिक्षक रत्न श्रेष्ठको संयोजकत्वमा एक समिती गठन गरिएको छ ।
रुपा फाउण्डेशनका संरक्षक जेष्ठ नागरिक बरिष्ठ समाजसेवी ईन्जिनियर आत्माकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा एक भेलाले समिती गठन भएको हो ।
यसरी गठन भएको समितीको अन्य सदस्यहरुमा स्थानिय वासिन्दाहरु जगतकुमार श्रेष्ठ, भक्तलाल श्रेष्ठ, कुमारी जोशी चाकुबजी, हेमन श्रेष्ठ, शान्त श्रेष्ठ र भरत प्रधान रहेका छन् ।
रुपा फाउण्डेशनको विशेष सक्रियता र सहयोगमा श्रीमती दिवंगत रुपा श्रेष्ठको सस्मरणमा उक्त पुस्तकालय संरक्षक एवं बरिष्ठ ईन्जिनियर आत्माकृष्ण श्रेष्ठले बनाई दिएको हो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij