
नेपाल सम्वत् ११४४ दिल्लागाः ७, शनिबार (१२ साउन, २०८१) बाँपीझ्याला, दोलखा । पशुपती चौलागाईं प्रादेशिक अस्पताल चरिकोटमा डा. रोजी नियुक्तीले नियुक्ती पाएकी छिन् ।
नेपाल सरकारको छात्रवृत्ति प्राप्त गरि नेपाल मेडिकल कलेज, अत्तरखेल जोरपाटीबाट चिकित्सा शिक्षा (ःद्यद्यक्) अध्ययन पूरा गरि बाग्ममी प्रदेश अन्तर्गतको दोलखा जिल्ला स्थित पशुपति चौलागाईं प्रादेशीक अस्पताल, चरिकोटमा करार सेवामा मेडिकल अफिसर (आठौं तह) पदमा नियुक्त पाएकी छिन् ।

भक्तपुरमा जन्मेकी श्रेष्ठ काठमाण्डौं उपत्यकाभन्दा ४ घण्टाको अन्तरालमा रहेको पूर्वी हिमाली जिल्ला दोलखामा आफ्नो छोरीले नियुक्ती पाई काम शुरु गरेकोमा बुबा अधिवक्ता रामसुन्दर श्रेष्ठले गर्भ गर्दै खुसी व्यक्त गर्दछन् । यसै अवसरमा छोरीलाई डाक्टर बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नु हुने महानुभावहरुलाई हार्दिक आभार सहीत कृतज्ञता व्यक्त गरेका छन् ।
डाक्टर रोजी श्रेष्ठकी सफल कार्यकालको लागि दोलखा भिमेश्वरमा प्रार्थना गर्दछौं । साथै उपचारको क्रममा सवैलाई माया, ममता र सद्भावका साथ कार्य सम्पादन गर्न सक्षम होस् भन्ने कामना गर्दछौं ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij