नेपाल सम्वत् ११४४, बछलागा, अष्टमी, शुक्रवार (जेठ १८, २०८१) बाँपिझ्याला । क्रिकेट प्रेमीहरूको ध्यान विश्वकपमा भइरहँदा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले खेल र खेलाडीको सम्मानमा खेलकुद गीत 'चान्स पायो कि नेपालीले गर्छ' सार्वजनिक गरेका छन् ।
आफ्नै रचनामा सार्वजनिक गरेको गीतमा सशस्त्र प्रहरीका इन्स्पेक्टर पृथ्वी खनालको संगीत र स्वरमा सुन्न सकिन्छ । उनलाई गीतमा आर.सी रिमालले साथ दिएका छन् । त्यस्तै साहस शाक्यको संगीत संयोजन रहेको छ ।
एक दशकपछि टि२० विश्वकप खेल्न लागेको नेपाली टोलीलाई शुभकामनाको साथै हौसला बढाउन गीत सार्वजनिक गरिएको हो ।
गायक खनालले बिहीबार आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिक गरेका हुन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij