
३ जेठ, बाँपिझ्याला, काठमाण्डौं । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ । राजधानीभन्दा करिब २ घण्टाकोको दुरीमा रहेको ह्याण्डलोभा भन्ने स्थानमा सरकारी बैठक सकेर बाहिरिँदै गर्दा गोली हानीएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गोली लागेका ५९ वर्षिय फिकोलाई प्राथमिक उपचारपछि हेलिकोप्टरमा राजधानीको अस्पताल लगिएको छ । पेट, हात र खुट्टामा चोट लागेका उनको अवस्था चिन्ताजनक रहेको बीबीसीले जनाएको छ । त्यसैक्रममा प्रहरीले गोली हान्ने एक जनालाई नियन्त्रणमा लिएको छ ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij