
१ बैशाख २०८१, बाँपिझ्याला, काठमाण्डौं । समाजसेवी गायिका सकुना श्रेष्ठ मलेकुको आधुनिक गित “तिमी विना ” युवट्युवबाट सार्वजनिक गरिएको छ । नव बर्ष २०८१ को अवसरमा पारेर उक्त गित सार्वजनिक गरिएको छ ।
“तिमी विना ” बोलको गित माया प्रेम अनी आपसी मेलमिलापमा विश्वास गर्ने युगल जोडीहरुलाई सकारात्मक सन्देश दिनुका साथै संयोगात्मक भावको रहेको छ । जुन गितको गायनमा गायक आनन्द कार्की र समाजसेवी गायिका सकुना श्रेष्ठ मलेकुको रहेको छ ।
यसै गरी संगितमा मञ्जु उपासना, शब्द होमबहादुर सुनार (एच.वि.सुनार), एरेन्जरमा साहस शाक्य र स्टुडियो एकोष्टीक नेपाल रहेको छ । यस गितमा अभिनय मोडेल गिता ढुंगाना र विक्रम बुढाथोकी रहेको छ ।
यस गिती संग्रहको छाँयाङ्कनमा दिनेश मुस्कान, ड्रोनमा विशाल लामा, अडियो ग्राफरमा संगम विष्ट रहेको छ भने गिती संग्रहको निर्देशनमा होमबहादुर सुनार (एच.वि.सुनार) को रहेको छ ।

यसरी नव बर्ष २०८१ सालको अवसर पारेर सार्वजनिक आधुनिक गिती संग्रह “तिमी विना” बोलको गितका बोलको गितलाई मनपराई लाईक, सस्क्राईभ र शेंयर गरि दिनु हुन पनी आफन्त, नातागोता र नेपाली संगित प्रेमी दिदीबहीनी र दाजभाई महानुभावहरुलाई हद्यदेखि सकुना श्रेष्ठ मलेकुले हार्दिक आभार सहित अनुरोध गर्नु भएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij