
३ चैत्र, बाँपिझ्याला । गायिका एलिना चौहानको नयाँ नेपाली होली गीत “होली हंगामा” २०८० सार्वजनिक गरिएको छ । गायिका इलिना चौहान र रमेशराज भट्टराईको स्वर रहेको उक्त गित नेपालीहरुको महान पर्व होलीको अवसरमा सार्वजनिक गरिएको हो ।
यसै गरी यस गितको गीतकार, रचनाकार रमेशराज भट्टराई, संगीत संयोजक केशव वडु, रेकर्डिङ स्टुडियो मारुनी डिजिटल, मिश्रण कुमार राणा, रेकर्डिष्ट सुमन राणा, खुमान राणा र अडियो भिडियोमा इलिना चौहान अधिकारी आफै रहेका छन् ।
यसै गरी कोरियो ग्राफर निर्देशक बिक्रम चौहान रहेको छ ।

कलाकारहरुमा एलिना चौहान, रमेशराज भट्टराई र विजय पुन, स्मरिका ढकाल, समरिका ढकाल र सुरेश कोली रहेका छन् ।
सिनेम्याटो ग्राफरमा प्रकाश खड्का एण्ड समूह, सम्पादन र रंगमा मिलन विश्वकर्मा, पोष्टर आर्टमा लक्ष्मण चौहान, आईटी प्रमुख राजेन्द्र आचार्य, क्यामरा केयर टेकर भाग्यशाली साउद, नरेश रावत, प्रकाश र प्राविधिकमा दानबहादुर ओली, जयेन्द्र रावल र मुकेश रहेका छन् ।
स्टार फिल्मस्को व्यानरमा यस गित निर्माण गरिएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij