२३ फागुण, बाँपिझ्याला, काठमाण्डौं । गायिका निता आचार्यको स्वरमा रहेको गीत ‘चुप चाप’ सार्वजनिक भएको छ । विश्व साइकल यात्री पुष्कर शाहको शब्द, शंकर थापा ‘स्माइल’को संगीत, विश्व अधिकारीको एरेञ्ज गीतमा छ ।
गीतको भिडियोमा अभिनेत्री शर्मिला मल्ल र पुष्कर शाहलाई फिचरिङ गरिएको छ । प्रताप सिंहको छायाङ्कन रहेको भिडियो किरण श्रेष्ठले निर्देशन गरेको हुन् । गीतको भिडियो निता आचार्यको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
दर्शक श्रोताका लागि राम्रो गीत र भिडियो ‘चुप चाप’ मार्फत दिने प्रयास आफूले गरेको गायिका आचार्य बताइन् । आचार्यका यसअघि ‘जिन्दगी, झिमझिम परेली, गरिदेऊ बिदा, मनको धोको’ जस्ता लोकप्रिय छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij