
२१ बाँपिझ्याला, काठमाण्डौं । गायक तथा सङ्गीतकार योक्तुम्बा रमेशराज लिम्बूको नयाँ गीत ‘सम्झना आउँछ’को भिडियो सार्वजनिक भएको छ । भिडियो गायक रमेशराजले नै निर्देशन गरेका हुन् ।
भिडियोमा पछिल्लो समय चर्चामा आइरहेका मोडल पूर्णबहादुर लिम्बू र रिया लामाले अभिनय गरेका छन् । भिडियोमा निर्माणमा केही कमजोरी देखिए पनि मोडल द्वयको केमेस्ट्री सुहाएको छ ।
गायक समेत रहेका रितुराज लिम्बूको छायाङ्कन रहेको यस भिडियो गायक रमेशराजले आफ्नो अफिसियल च्यानमार्फत सार्वजनिक गरेका छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij