
३ माघ, बाँपिझ्याला, काठमाण्डौं । इरानले पाकिस्तानमा सुन्नी आतंकवादी संगठन ‘जैश–अल–अदल’ लाई कारबाही गर्न मिसाइल र ड्रोनबाट आक्रमण गरेको छ ।
इरानी सरकारी समाचार एजेन्सी इरनाले यसको जानकारी दिएको हो । इरनाले यो जानकारी दिएको केही बेरमै यो खबर आफ्नो समाचार पोर्टलबाट हटाएको थियो ।
बिहान करिब २ बजेको समयमा पाकिस्तानले पहिलो प्रतिक्रिया जनाएको छ । पाकिस्तानले हमला भएको पुष्टि गर्दै इरानले गम्भीर परिणाम भोग्नुपर्ने धम्की दिएको छ । पाकिस्तानले आक्रमणमा दुई बालकको मृत्यु भएको जनाएको छ । घटनामा तीन बालिकाहरु घाइते भएका छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij