
२९ पुष, बाँपिझ्याला, काठमाण्डौं । डा. महेन्द्रकुमार मल्लको निर्माण र शब्दरचना रहेको ‘काँ पर्यो घर माया’ नृत्यप्रधान लोकगीत लोकार्पण भएको छ ।
साहित्यकार तथा गीतकार मल्ल मध्यपश्चिम विश्वविद्यालयका पूर्रजिष्टारसमेत हुन् । शिव सङ्गीत र समीक्षा अधिकारीको स्वर रहेको गीतमा काजिस श्रेष्ठको निर्देशनमा केपिना गोतामे र अनुराग मल्लले मोडलिङ गरेका छन् ।
गीतको छायाङ्कन दुर्गा पौडेल र कोरियोग्राफी प्रशान्त मगरले गरेका हुन् । यो म्युजिक भिडियोमा फर्पिङको रमणीय स्थलका दृश्यहरू कैद गरिएका छन्।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij