Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

शशि गुरुङ्गको नयाँ आधुनिक गीत ‘तिमीले हेर्न चाहे‘ सार्वजनिक

शशि गुरुङ्गको नयाँ आधुनिक गीत ‘तिमीले हेर्न चाहे‘ सार्वजनिक

२० पुष, बाँपीझ्याला, काठमाण्डौं । गायक शशि गुरुङ्गको स्वरमा रहेको नयाँ आधुनिक गीत ‘तिमीले हेर्न चाहे‘ सार्वजनिक भएको छ । उक्त सार्वजनिक गितमा प्रकाश शायमीको शब्द तथा प्रविण बराइलीको संगीत र संजिव बराइलीको संगीत संयोजन रहेको छ ।

प्रेमील मनका प्रेम भावहरुलाई गीतमा समेटिएको छ । यसै गरी युदन योञ्जनको छायाँकन, विजय राज भुर्तेलको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ‘तिमीले हेर्न चाहे‘ गीतको भिडियोमा कुशल केसी र मुना भुर्तेलको अभिनय देख्न सकिन्छ ।

https://youtu.be/P7iCGB3GxaE

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार