
प्रारम्भिक बालविकास के हो ?
प्रारम्भिक बालविकास भन्नाले गर्भावस्थादेखि ८ वर्ष उमेर समुहका बालबालिकाहरुको सर्वाङ्गीण (शारीरिक, सामाजिक, संवेगात्मक, भाषिक र बौद्धिक) विकास प्रकिृयालाई बुझाउँदछ । साथै बालबालिका सर्वाङ्गीण विकासका लागी तर्जुमा गरिएको बालबालिका, अभिभावक तथा बालबालिकासँग प्रत्यक्ष काम गर्ने (हेरालु, सहयोगी तथा शिक्षक) सहयोगी कार्यकर्ताहरुका लागी निर्माण गरिएका नीति एवम् सबै किसिमका कार्यक्रमहरुलाई जनाउँदछ ।
वैज्ञानिक आधार
सामाजिक आधार
आर्थिक आधार
बालअधिकारको सुनिश्चितता र दिगो विकासका लक्ष्यहरु हासिल गर्नमा सहयोग :
संयुक्त राष्ट्र संघिय महानुभावद्वारा प्रतिपादित बालअधिकार सम्बन्धि महासन्धी (१९८९) मा उल्लेखित प्रमुख चार बालअधिकारहरु बाँच्न पाउने, विकास गर्न पाउने, सुरक्षित हुनपाउने र अधिकारको सुनिश्चितता प्रारम्भिक बालविकास कार्यक्रमबाट मात्र सम्भव छ ।
सूचना सम्प्रेशनको लागि प्रारम्भिक वालविकास समाज नेपालद्वारा प्रकाशित बुलेटिनबाट
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij