
बाँपीझ्याला, काठमाण्डौं, एजेन्सी । इजरायली आक्रमण भएपछि उत्तरी गाजाबाट हजारौं सर्वसाधारणको भागाभाग भएको छ । उत्तरी दक्षिणी गाजास्थित शरणार्थीि शिविमा रातभर जारी इजरायली बमबारीमा परी दर्जनौ प्यालेस्टायनीको मृत्यु भएको दाबी गरिएको छ ।
इजरायलले गाजा क्षेत्रमा आफ्नो पकड बढाएको दाबी गर्दा प्यालेस्टायनीले पनि इजरायली सेनाको सामना गरिरहेको दाबी गरेको छ ।
प्यालेस्टायनी प्रधानमन्त्री न्यातान्याहुले फेरि पनि युद्धविराम अस्वीकार गर्नुभएको छ । हमासको बन्धकमा रहेकाहरुलाई नछाडी युद्ध नरोक्ने इजरायली अडान छ ।
इजरायल हमास युद्धमा हालसम्म १० हजार ५ सय बढी प्यालेस्टायनीको मृत्यु भैसकको छ भने इजरायलतर्फ १४ सयले ज्यान गुमाएका छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij