
बाँपीझ्याला, काठमाण्डौं । बिहीबार भएको प्रत्यक्ष र अनलाइन मतदानमा अध्यक्षका अन्य प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठलाई हराउँदै केसी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । काठमाडौंस्थित होटल सोल्टीमा भएको ११ औँ विश्व सम्मेलन र सो क्रममा भएको निर्वाचनमा डा. केसीले १३७८ मत, शर्माले १२८१ मत र श्रेष्ठले १२२५ मत प्राप्त गरेका छन् ।
त्यस्तै ६ उपाध्यक्षमा डा. हेम राज शर्मा ९२२६५०, रोविन शेरचन ९२१८००, रामशरण सिम्खडा ९१५५२०, खगेन्द्र न्यौपाने ९१३५७०, राज रेग्मी ९१९००० र डा. विनोद श्रेष्ठ ९१५६०० मतसहित निर्वाचित भए ।

महिला उपाध्यक्षमा रोजिना प्रधान विजयी भए भने युवा उपाध्यक्षमा रोसन थापा विजयी भएका छन् । संघको महासचिवमा गौरीराज जोशी, उपमहासचिवमा सोम सापकोटा र प्रविन गुरुङ विजयी भएका छन् ।
६ सचिव पदमा भिम केसी कमल, डा. ज्ञानेन्द्र रेग्मी, मनोज कुमार श्रेष्ठ, डा. नवराज रोस्यारा, पारमणी पोखरेल र स्वतन्त्र प्रताप शाह विजयी भएका छन् ।
महिला सचिवमा टिक गुरुङ राधिका, कोषाध्यक्षमा सुदन थापा, सहकोषाध्यक्षमा कृष्ण प्रसाद तिमल्सीना, अभिमन्यू बस्नेत र तिलक प्रसाद गैरे विजयी भएका छन् । महिला सहकोषाध्यक्षमा अमृत थापा विजयी भएका छन् । यस्तै अन्तराष्ट्रिय महिला संयोजकमा अनुजा प्रधान र युवा संयोजकमा सुपेन्द्र घिसिङ विजयी भएका छन् ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij