Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

विद्या राज र लोचनको तीज गीत ‘कसो गरूँ’ सार्वजनिक

विद्या राज र लोचनको तीज गीत ‘कसो गरूँ’ सार्वजनिक

बाँपीझ्याला, काठमाण्डौं । गायक विद्या राज शिवाकोटी र गायिका लोचन भट्टराईको स्वरमा रहेको ‘कसो गरूँ’बोलको तीज गीतको भिडियो सार्वजनिक गरिएको छ।

सार्वजनिक गीतमा विद्याराज शिवाकोटीको शब्द तथा संगीत रहेको छ। यसै गरी उत्तम अधिकारीको निर्देशनमा बनेको भिडियोमा मिस पवि,सरोज पोखरेल,लिला केसी,सम्राट चौलागाईं, अफ्सना लामा उमा दाहाल,सुरज ठकुरीको अभिनय रहेको छ। भिडियोमा रणधीर श्रेष्ठको सम्पादन र छायाँकन रहेको छ।

https://youtu.be/Ix7UndGkZyg

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार