बाँपीझ्याला, काठमाण्डौं । लामो समयको अष्ट्रेलिया बसाईपछि नेपाल फर्किएका अभिनेता सुशान्त कार्कीले कार्कीले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाल आइडल सिजन २ विजेता गायक रवी ओड स्वर रहेको गीत ओई मेरी रामप्यारीुको भिडियो रिलिज गरिएको छ ।
सार्वजनिक म्युजिक भिडियोमा सुशान्तलाई मोडल लोसिना लामिछानेले साथ दिएकी छन् । हर्क साउँदको शब्द रचना र एसडी योगीको संगीत रहेको गीततलाई रिकेश गुरुङले एरेञ्ज गरेका हुन् । शिवराम श्रेष्ठकको डिओपी रहेको भिडियोमा नविन निरौलाको कलर तथा सम्पाद र प्रमोद कुमार भण्डारीको कोरियोग्राफी र निर्देशन छ । कार्कीले तीन घुम्ती, सपना तिम्रो मेरो आदि फिल्ममा अभिनय गरेका छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij