Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

डोटेलले ल्याए ‘जाने भए जाउ’

डोटेलले ल्याए ‘जाने भए जाउ’

बाँपीझ्याला, काठमाण्डौं । बनकी चरी, सानुमायाजस्ता चर्चित गीतका गायक रुपक डोटेलको नयाँ गीत सार्वजनिक भएको छ । सरीता सापकोटोको शब्दमा रहेको ‘जाने भए जाउ’ बोलको गीत्को भिडियोसहित सार्वजनिक भएको हो ।

सोमबार ‘फाइभ स्टार्स’ नामक युट्युब च्यानलबाट उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरियोे । मनोज चौलागाईंको संगीत तथा संयोजन रहेको सो गीतलाई प्रकाश मिश्रले मिक्सिङ गरेका छन् ।

गीतकाे भिडियोको निर्देशन टेकेन्द्र शाहले गरेका छन् । म्युजिक भिडियोमा विकास लामिछाने, रिचा थापा र अशोक घिमिरेले अभिनय रहेको छ ।

https://youtu.be/SuJQvc8dxUE

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार