
बाँपीझ्याला, काठमाण्डौं । बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री केशव पोखरेलले ४४ बुँदे प्रतिबद्ध पत्र सार्वजनिक गरेका छन् ।
मन्त्री पोखरेलले आज प्रदेश राजधानी हेटौंडामा पत्रकार सम्मेलन गरी आफ्नो कार्यकालमा सम्पादन गर्न सकिने कार्यबाहीहरू, नीति तथा कानुन तर्जुमा र कार्यान्वयनबारे जानकारी गराएका हुन् ।

गत ११ गते मन्त्रीका रूपमा नियुक्त भएका पोखरेलले आफ्नो लक्षित कार्यक्रमबारे प्रतिबद्धता सार्वजनिक गरेका हुन् । उनले अनुसन्धान र प्रविधि प्रसार, उत्पादन उत्पादकत्व वृद्धि र बजारीकरण, भूमि व्यवस्थापन, क्षमता अभिवृद्धि, समन्वय र सहकार्य,सुशासन प्रवर्द्धन, अनुगमन र मूल्यांकनबारे योजना सार्वजनिक गरेका हुन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij