Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दोलखा गर्विलो ईतिहास सुनौलौ भविष्य, बृत्तचित्र सार्वजनिक (भिडियो)

दोलखा गर्विलो ईतिहास सुनौलौ भविष्य, बृत्तचित्र सार्वजनिक (भिडियो)

बाँपीझ्याला, दोलखा । समकालिन एकता समाज नेपाल दोलखा काठमाण्डौंका निर्माण र बाँपीझ्याला मिडिया प्रा.लि.को सहयोगमा र बरिष्ठ पत्रकार रमेश खड्काको आलेख र निर्देशनमा दोलखाको गर्विलो ईतिहास सुनौलो भविष्य शिर्षकमा संक्षिप्त बृत्तचित्र निर्माण गरिएको छ । यसै गरी उक्त परिचयात्मक बृत्तचित्रमा पाश्र्व गित समाजसेवी सकुना श्रेष्ठ, छायाँङ्कन शालिकराम दुलाल, सम्पादन सविन विष्ट रहेको छ ।

नेपाल र तिब्बत बीचको ब्यापारीक मार्ग खुलेपछि चीन र भारत बीच आवत जावत गर्ने बाटो पनि नेपाल कायम भएको पाईन्छ । मल्लकालमा डेढशय दशक स्वतन्त्र राज्यको रुपमा रहेर यसले गरेको संस्कृतिको विकासले गर्दा आजसम्म नेपालको इतिहासमा जवसम्म दोलखाको इतिहास पूरा हुँदैन तवसम्म नेपालको इतिहास अधुरो हुन्छ भन्ने ईतिहासविद् शिरोमणी बाबुराम आचार्यको भनाईले प्रशिद्धता पाइएको छ ।

https://youtu.be/7__5uizqYrQ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार