Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

मेलिना र बिन्तीकुमारको ‘अमिलो कागती’ मा उषा

मेलिना र बिन्तीकुमारको ‘अमिलो कागती’ मा उषा

बाँपीझ्याला, काठमाण्डौं । गायिका मेलिना राई र गायक बिन्ती कुमार गुरूङको स्वर रहेको नयाँ गीत ‘अमिलो कागती’ सार्वजनिक भएको छ । गीतकार तथा संगीतकार दीपक शर्माको शब्द तथा संगीत रहेको छ ।

गीतको भिडियोमा मोडल उषा उप्रेती र मनोज गुरुङको अभिनय छ । एक प्रेमिल जोडीको प्रेम र रोमान्सका भिडियोमा देखाउन खोजिएको छ । बुद्ध थापाको छायांकन तथा विष्णु खड्काको सम्पादन रहेको भिडियोमा रायन कार्कीले निर्देशन गरेका हुन् ।

गायक बिन्ती कुमारको यस अगाडि ‘होई मेरो संसार’, ‘चु सैं ङल’ लगायतका गीतबाट चर्चा कमाएका थिए ।

https://youtu.be/4s8rkHqv1-c

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार