बाँपीझ्याला, काठमाण्डौं । सुदीप आचार्य अभिनित ‘बरिलै,’ बोलको गीत युटुयबुमा सार्वजनिक भएको छ ।
भीम बिसीको शब्द रहेको गीतमा टेक बिसीले संगित गरेका छन् भने एलिना चौहानले स्वर दिएकी छन् । यसअघि गायिका चौहानको तीन दर्जन बढी गीतहरू बजारमा आइसकेका छन् । उक्त गीत साइराम पिक्चर्सले बजारमा ल्याएको हो ।
गीतको म्युजिक भिडियोको निर्देशन प्रमोद भण्डारीले गरेका छन् । गीतमा सुदीप आचार्य र भूमिका केसीले अभिनय गरेका छन् । उनले एक दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij