बाँपीझ्याला, काठमाण्डौं । मोडल गरिमा शर्मा र दिनेश तामाङको रोमान्स रहेको गीत ‘के मान्छौ डर’ सार्वजनिक भएको छ । पोखराका विभिन्न रमणीय स्थलमा छायांकन भएको गीतमा प्रेमकथा देखाउन खोजिएको छ ।
डीपी खनालको शब्द, जीवन ढुंगेलको संगीत रहेको गीतमा संगीतकार ढुंगेल र आशा साउदको स्वर छ । गीतको एरेन्ज सञ्जिव बराइलीले गरेका हुन् ।
भिडियो मदन खड्काले निर्देशन गरेका हुन् । करन चैसिरको छायाँकन रहेको भिडियोका सम्पादक विकास ज्ञवालीको सम्पादन छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij