बाँपीझ्याला, काठमाण्डौं । गायक डा. मुकुन्द रेग्मीको ‘म सधैँ’ बोलको गीत सार्वजनिक भएको छ । रेग्मीकै शब्द र संगीत रहेको गीतको एरेन्जर राहुल विश्वकर्माले गरेका हुन् ।
रुप र धन हेरेर मात्रै माया प्रेम हुँदैन, माया त भावनाले हुन्छ भन्ने थिम गीतको भिडियोले उठाएको छ । भिडियोमा विनोद बस्नेत र साहारा कोइरालाको अभिनय देख्न सकिन्छ ।
भिडियोको निर्देशन आचार्य गोपालले गरेका हुन् । हिमाल शर्माको छाँयाकन र चानास पुन मगरको सम्पादन रहेको भिडियोमा काठमाडौँका विभिन्न सुन्दर दृश्यहरु समावेश छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij