Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

‘छोडी नजानु है’ गीत रिलिज

‘छोडी नजानु है’ गीत रिलिज

बाँपीझ्याला, काठमाण्डौं । गायक मेक्सम खातीको ‘छोडी नजानु है’ गीत रिलिज भएको छ। सो गीत मेक्सम-नरेश अफिसिय्ल युट्युबबाट सोमबार सार्वजनिक भएको हो।

गीतको सृजना खाती आफैले गरेका छन् भने स्वरमा पनि उनकै आवाज रहेको छ। नरेश खातीको उत्पादकमा रहेको उक्त गीतलाई शिशिर खातीले निर्देशन गरेका छन्। भिडियोमा भने मेक्सम र नायिका रेश्मा घिमिरेको अभिनय रहेको छ। मेक्सम र रेश्मा यो डेब्यू म्युजीक भिडियो हो।

‘सधैं गाउने र अभिनय गर्दै मात्र आएको थिएँ। यसपटक भने आफैंले सृजना भर्ने प्रयास गरेको छु। दर्शकहरुले माया गरिदिनु हुन्छ भन्नेमा आशा गरेको छु,’ गायक मेक्समले भने।

https://youtu.be/FqGJmt93K1k

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार