बाँपीझ्याला, काठमाण्डौं । गायिका निता आचार्यको स्वरमा रहेको गीत ‘मनको धोको’ सार्वजनिक भएको छ । राजनराज शिवाकोटीको शब्द/संगीत, देवस राईको संगीत संयोजन र श्यामस्वेत रसाइलीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
सन्तोष राजवाहकको निर्देशन तथा कोरियोग्राफ रहेको गीतको भिडियोमा सनम कठायत, शृष्टि खडका र शेजल आचार्यलाई फिचरिङ गरिएको छ । उत्सव दाहालको छायाँकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ ।
गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत र यसको भिडियो श्रोता/दर्शकमाझ पस्किएका छौ,आशा छ सबैले मन पराइदिनुहुने छ’,गायिका आचार्यले भनिन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij