बाँपीझ्याला, काठमाण्डौं । यस वर्ष आँपको उत्पादन बढे पनि बजार भाउ सोचेजस्तो नपाएको किसानले गुनासो गरेका छन् । आँपको प्रमुख संकलन केन्द्र मानिएको लहान बजारमा बम्बई र मालदह जातको आँप प्रतिकिलो ५५ देखि ६० रुपैयाँमा बिक्री वितरण भइरहेको छ । यो मूल्य अघिल्ला वर्षभन्दा कम हो ।
गत वर्ष आँपको मूल्य प्रतिकिलो १ सय २० रुपैयाँ थियो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij