Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

क. प्रचण्डको प्रमुख आतिथ्य, काठमाण्डौं महानगरको आयोजनामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम हुर्दै

क. प्रचण्डको प्रमुख आतिथ्य, काठमाण्डौं महानगरको आयोजनामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम हुर्दै

बाँपीझ्याला, काठमाण्डौं । नेकपा माओवादी केन्द्र काठमाण्डौं महानगरको आयोजनामा यही कार्तिक ३० गते मंगलबार विहानको ८ः०० बजे नेपाः ब्यान्केट खुसीबुमा नेपाल सम्वत् ११४२, छठ पर्व र ल्होसार पर्वको अवसरमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना हुर्दैछ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्प कमल दहाल प्रचण्डको प्रमुख आतिथ्यमा सम्पन्न हुन गईरहको उक्त शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा सम्पूर्ण पार्टी नेता, कार्यकता तथा शुभचिन्तक महानुभावहरुको उपस्थितको लागि हार्दिक अनुरोध गरिएको छ भनी काठमाण्डौं महानगर कमिटीका संयोजक रविन्द्र श्रेष्ठ बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार