नेपाल सम्वत् ११४६, अनलाथ्वः ८ अष्ठमी (१० जेष्ठ, २०८३, २४ मे, २०२६) आईतबार, बाँपिझ्याला । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दोलखाको जिल्ला संयोजकमा अशोक दाहाल चयन हुनुभएको छ। बागमती प्रदेश कमिटीको बैठकले गरेको निर्णयअनुसार कमल श्रेष्ठ र दावा शेर्पा सहसंयोजकमा चयन भएका छन्।
त्यस्तै जिल्ला इन्चार्जमा विशाल खड्का चयन हुनुभएको छ भने सहइन्चार्जमा शंकर लामा, गोपाल न्यौपाने र भरत दुलाललाई जिम्मेवारी दिइएको छ।
पार्टी एकीकरणपछि दोलखामा संगठनात्मक संरचना पुनः व्यवस्थित गर्दै नयाँ नेतृत्व तोकिएको हो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij